आइत, अशोज १४, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सांसद शिवराज भट्ट सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री बन्ने

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
सांसद शिवराज भट्ट सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री बन्ने

काठमाडौं। नेपाली कांग्रेसका सांसद शिवराज भट्ट सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री बन्ने भएका छन् ।

सरकार विस्तारको तयारीमा रहेका मुख्यमन्त्री कमलबहादुर शाहले भट्टलाई कानुनमन्त्री बनाउन लागेका हुन् । बैतडी प्रदेशसभा (२) बाट निर्वाचित भट्टलाई कानुनमन्त्री बनाउन लागिएको कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । ‘बैतडीका शिवराज भट्टलाई कानुनमन्त्री बनाउने सहमति भएको छ ।

आज मुख्यमन्त्रीजी काठमाडौँबाट धनगढी जाँदै छन् । सम्भवतः भोलि शपथ हुन्छ होला ,’ सचिवालय स्रोतले भन्यो । असार ५ गते बझाङको केदारस्युँमा सवारी दुर्घटनामा हुँदा तत्कालीन कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको थियो ।

सिंहको निधनपछि रिक्त उक्त मन्त्रालयको जिम्मेवारी भट्टलाई दिन लागेको छ । मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीलाई १ मन्त्री १ राज्यमन्त्रीसहित सरकारमा सहभागी गराउन लागेका छन् । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुदूरपश्चिमका मुख्यमन्त्रीको टोली र सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच नागरिक उन्मुक्ति पार्टीको मन्त्रालयबारे सहमति जुटेको छ । नाउनले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउने भएको छ । नागरिक उन्मुक्ति पार्टीले यसअघि रामेश्वर चौधरीलाई मन्त्री र कैलाश चौधरीलाई राज्यमन्त्री पठाउने तयारी गरेको थियो । प्याकेजमा सहमति नभएपछि नागरिक उन्मुक्ति पार्टीले उनीहरूको शपथको रोकिदिएको थियो । दुई समितिको सभापति र उपसभामुख पनि पाउने भएपछि मंगलबार एक मन्त्री र एक राज्यमन्त्री पठाउन नागरिक उन्मुक्ति पार्टी सहमत भएको छ ।

यो पनि पढ्नुहोस्

‘बसन्त’का दुई कृति एकसाथ

‘बसन्त’का दुई कृति एकसाथ

२६ मिनेट अगाडि
पेट्रोलियम पदार्थको मूल्य लागु नगर्ने निर्णय

पेट्रोलियम पदार्थको मूल्य लागु नगर्ने निर्णय

३५ मिनेट अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

‘बसन्त’का दुई कृति एकसाथ

‘बसन्त’का दुई कृति एकसाथ

२६ मिनेट अगाडि
पेट्रोलियम पदार्थको मूल्य लागु नगर्ने निर्णय

पेट्रोलियम पदार्थको मूल्य लागु नगर्ने निर्णय

३५ मिनेट अगाडि
पर्यटकलाई कोसेलीसँगै आम्दानीको स्रोत बन्यो अचार

पर्यटकलाई कोसेलीसँगै आम्दानीको स्रोत बन्यो अचार

४९ मिनेट अगाडि
प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच

प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच

१ घण्टा अगाडि
आजको तरकारी तथा फलफूलको बजार भाउ सार्वजनिक

आजको तरकारी तथा फलफूलको बजार भाउ सार्वजनिक

१ घण्टा अगाडि
प्रम दाहालको अमेरिका र चीन भ्रमणको कार्यतालिका (सम्बोधनसहित)

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने

१ घण्टा अगाडि

लोकप्रिय

  • ग्यासको भाउले आकाश छोयो, सिलिन्डरकै २११०

    ग्यासको भाउले आकाश छोयो, सिलिन्डरकै २११०

    0 shares
    Share 0 Tweet 0
  • प्रभावकारी बन्दै ‘हेलो सरकार’ सेवा, धमाधम सम्बोधन हुँदै नागरिकका गुनासा

    0 shares
    Share 0 Tweet 0
  • पर्वतमा खोलाले जिप बगाउँदा ३ जना बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

    0 shares
    Share 0 Tweet 0
  • २०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी : रवि लामिछाने

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist