काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यतिबेला सर्वाधिक आलोचित भएका छन् ।
सरकारले आफ्नो पार्टीको दबाबमा परेर मात्रै पुराना भ्रष्टाचारको फाइल खोल्न बाध्य भएको दाबी गर्दै अभिब्यक्ति दिएपछि सामाजिक संञ्जालमा आलोचित भएका छन् । सोमबार काठमाडौंमा आयोजित पार्टीको सुदूरपश्चिम-काठमाडौं सम्पर्क भेलामा उनले यस्तो बोलेका थिए।
सभापति लामिछानेले आफ्नो पार्टीले भ्रष्टाचारबिरुद्ध बुलन्द आवाज उठाएपछि सरकार पनि बाध्य भएर भ्रष्टाचारको पुराना फाइल खोल्न अघि सर्नु परेको जनाएएका थिए । उनले रास्वपाको उपस्थितिले मात्रै पनि ठाउँठाउँमा होशियारी देखिएको भन्दै यो राम्रो संकेत भएको पनि उल्लेख गरेका थिए ।
सभापति रविले २०८४ सालको निर्वाचनमा राजनीतिक दलहरुको हविगत कमजोर हुने देखेपछि अब भ्रष्टाचारको फाइल नखोलेमा सरकार र अन्य राजनीतिक दलहरु पनि भ्रष्टाचार विरोधी अभियानमा लागेको जनाएका थिए ।
उतिबेला सरकारलाई दिएको समर्थन फिर्ता लिएको रास्वपाले अहिले सरकारले दिनप्रतिदिन भ्रष्टाचारबिरुद्धको फाईल खोल्न थालेसँगै (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले आफ्नो पार्टीको दबाबमा परेर मात्रै पुराना भ्रष्टाचारको फाइल खोल्न बाध्य भएको दाबी गरेसँगै सामाजिक संजालमा आलोचित भएका हुन, उनका सर्मथकले समेत रविको तिप्पणी हास्यासपद रहेको भन्दै सामाजीक सजांलमा व्यापक विरोध भएको हो ।
सरकारले आफ्नो पार्टीको दबाबमा परेर मात्रै पुराना भ्रष्टाचारको फाइल खोल्न बाध्य भएको दाबी गर्दै अभिब्यक्ति दिएपछि सामाजिक संञ्जालमा आलोचित भएका छन् । सोमबार काठमाडौंमा आयोजित पार्टीको सुदूरपश्चिम-काठमाडौं सम्पर्क भेलामा उनले यस्तो बोलेका थिए।
सभापति लामिछानेले आफ्नो पार्टीले भ्रष्टाचारबिरुद्ध बुलन्द आवाज उठाएपछि सरकार पनि बाध्य भएर भ्रष्टाचारको पुराना फाइल खोल्न अघि सर्नु परेको जनाएका थिए । उनले रास्वपाको उपस्थितिले मात्रै पनि ठाउँठाउँमा होशियारी देखिएको भन्दै यो राम्रो संकेत भएको पनि उल्लेख गरेका थिए ।
सभापति रविले २०८४ सालको निर्वाचनमा राजनीतिक दलहरुको हविगत कमजोर हुने देखेपछि अब भ्रष्टाचारको फाइल नखोलेमा सरकार र अन्य राजनीतिक दलहरु पनि भ्रष्टाचार विरोधी अभियानमा लागेको जनाएका थिए ।
उतिबेला सरकारलाई दिएको समर्थन फिर्ता लिएको रास्वपाले अहिले सरकारले दिनप्रतिदिन भ्रष्टाचारबिरुद्धको फाईल खोल्न थालेसँगै रास्वपाका सभापति रवि लामिछानेले सरकारले आफ्नो पार्टीको दबाबमा परेर मात्रै पुराना भ्रष्टाचारको फाइल खोल्न बाध्य भएको दाबी गरेसँगै सामाजिक संजालमा आलोचित भएका हुन, उनका सर्मथकले समेत रविको तिप्पणी हास्यासपद रहेको भन्दै सामाजीक सजांलमा व्यापक विरोध भएको हो ।