सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रचना कर्माचार्य अखिल नेपाल किसान महासंघको उपसचिव पदमा नियुक्ति

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
रचना कर्माचार्य अखिल नेपाल किसान महासंघको उपसचिव पदमा नियुक्ति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । काठमाडौं महानगरपालिका कमिटी तथा अखिल किसान महासंघद्वारा आयोजित किसान र प्राबिधिक बिच अन्तरकृया कार्यक्रम शुक्रबार सम्पन्न भएकाे छ ।

कार्यक्रममा  लम्पी स्किन महामारी घोषणा गर्न जागरुक, रोकथाम, नियन्त्रण, किसानलाई बिमा उपलब्ध तथा क्षतिपूर्ति कर्जा सहुलियतसहित उपलब्ध गराउन नेपालमा लम्पी स्किन महामारीको रुपमा फैलिएकाे भएता पनि गठबन्धन सरकारले माहामारिको नियन्त्रण गर्न नसकेकाे बारेमा छलफल भएकाे थियाे ।

सरकारले लम्पी स्किन  नियन्त्रण गर्न जन जागरण, रोकथाम, नियन्त्रण उपचार, स्थानियहरुलाई क्षतिपूर्ति, बिमा र बैंक कर्जाको कुनै ब्यवस्था नगरेको कारणले आजसम्म सरकारी तथ्यांकै अनुसार पनि अर्ब भन्दा बढीको क्षति भईसकेको र निकै ठुलो क्षति अर्थ तन्त्र मै भयावह समस्या उत्पन्न हुँदा पनि सरकारले किसान समस्या नबुझेको, नसुनेको, गम्भीर नभएको हुनाले काठमाडौं महानगर कमिटीको आयोजनामा अखिल नेपाल किसान महासंघ, काठमाडौं महानगरपालिका कमिटीको व्यवस्थापनमा किसान प्रदशर्नको आयोजना  हुन लागेको छ।

यद्यपि यो समस्या देश भरिको समस्या हो । दक्षिण एसियामा नै यो समस्याले किसानहरु आक्रान्त छन्। जतिखेर राज्यमा जननेता केपी शर्मा ओलीको सरकारले काम गर्यो त्यसैगरी यो गठबन्धन सरकारले काम नगरेकोले किसानको तर्फबाट आवाज पुर्याउनको लागि श्रावण १७ गते ११ बजे माइतीघर थापाथलीबाट सि.डि.ओ. जिल्ला प्रसारण कार्यालय हुँदै सिंहदरबारमा सरकारलाई किसानको हकहितको लागि घ्यानाकर्षण गराउनका लागि झ्याली बजाउँदै ज्ञापन पत्र बुझाउने योजना रहेको नेकपा (एमाले) को पोलिटब्यूराे सदस्य एवम् काठमाडौं महानगरपालिका इन्चार्ज तथा संविधान सभा सदस्य रामेश्वर फुयालद्वारा जानकारी दिनु भयो ।

बैठकमा काठमाडौं महानगरपालिका अध्यक्ष निर्मल देउला सहित संगठनका विभिन्न तह र तप्कामा रहनु भएका नेताहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रशिक्षण दिनुको साथै बैठकबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) काठमाडौं महानगरपालिका अखिल किसान महासंघको कमिटी पुर्नगठन भएकाे छ। उक्त बैठकबाट अध्यक्ष रामबहादुर कार्की, उपाध्यक्ष इन्द्रमान महर्जन, सचिव सुमित रन्जित, उपसचिव भिष्म साप्कोटा र रचना कर्माचार्य सहित २१ सदस्यीय कमिटी पुर्नगठन भएकाे थियो ।

यो पनि पढ्नुहोस्

रसुवाको पुल पुनर्निर्माण सम्पन्न

रसुवाको पुल पुनर्निर्माण सम्पन्न

२ घण्टा अगाडि
कोप–३१ मा नेपाल पेभिलियनको उद्घाटन

कोप–३१ मा नेपाल पेभिलियनको उद्घाटन

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

आज लक्ष्मी पूजा

एनपीएलमा आज दुई खेल हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक