आइत, असार ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य

३२ करोड २९ लाख ६६ हजार राजश्व सङ्कलन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
३२ करोड २९ लाख ६६ हजार राजश्व सङ्कलन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ओखलढुङ्गा। करदाता सेवा कार्यालय ओखलढुङ्गाले राजश्व सङ्कलन दर वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८-०७९ भन्दा आर्थिक वर्ष २०७९-०८० मा तीन करोड बढी राजश्व सङ्कलन गरेको हो ।

यस्तै, करदाता सेवा कार्यालयले आर्थिक वर्ष २०७९-०८० मा ३२ करोड २९ लाख ६६ हजार राजश्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा २९ करोड ४२ लाख १६ हजार राजश्व सङ्कलन भएको थियो । आव २०७९-०८० मा सबैभन्दा बढी आयकर वापत २० करोड ५६ लाख ३६ हजार, मूल्य अभिवृद्धी कर वापत १० करोड छ लाख ९७ हजार, घर बहाल कर वापत एक करोड १५ लाख ५१ हजार राजश्व सङ्कलन भएको करदाता सेवा कार्यालय ओखलढुङ्गाका निमित्त प्रमुख नेत्रप्रसाद बास्तोलाले जनाउनुभयो ।

अन्त शुल्क वापत २६ लाख ४४ हजार, ब्याज कर २४ लाख ३७ हजार र शिक्षा सेवा कर वापत दुई हजार मात्रै राजस्व सङ्कलन भएको निमित्त प्रमुख बास्तोलाले जानकारी जानकारी दिनुभयो । आव २०७९-०८० मा ३४ करोड ७३ लाख ८२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा केहि कम ९२.९७ प्रतिशत राजस्व सङ्कलन भएको उहँको भनाइ छ । व्यवसाय गर्न छोड्ने, कर कार्यालय लाहानमै गएर राजस्व बुझाउने र व्यवसायमा घाटा हुने जस्ता कारणले लक्षभन्दा केही कम राजस्व सङ्कलन भएको निमित्त प्रमुख बास्तोलाले जनाउनुभयो ।

कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९÷०८० मा नौं हजार ५४६ व्यवसायिक पान दर्ता, पाँच हजार २० व्यक्तिगत पान दर्ता, मु.अ कर दर्ता ५८९, अन्तः शुल्क दर्ता २९८ टि.डि.एस पान दर्ता २५१ दर्ता भएका छन् । यस कार्यालयमार्फत् ओखलढुङ्गाका सबै स्थानीय तह साथै सोलुखुम्बु जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिका बाहेकका पालिकालाई सेवा दिने गरिएको छ ।

यसअघि कर सम्बन्धी कामका लागि यी दुई जिल्लाका नागरिक सिराहाको लाहान जानुपर्ने बाध्यता थियो ।

यो पनि पढ्नुहोस्

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य  निर्धारण

सुनचाँदीमा ०.५ प्रतिशत सीप प्रवद्र्धन व्यवस्था

३ हप्ता अगाडि
सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो

आज सुनचाँदीको मूल्यमा ऐतिहासिक वृद्धि

३ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाको पहिलो महाधिवेशनमा सहभागी हुन लिङदेन चितवन पुगे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोरक्को समूह ‘सी’ को शीर्ष स्थानमा

प्रधानमन्त्री रास्वपाको पहिलो महाधिवेशनमा भाग लिन चितवन पुगे

कुरासाओले इक्वेडरसँग गोलरहित बराबरी खेल्याे

रास्वपाका प्रतिनिधिहरुको नामावली सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक