शनि, साउन ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home राेचक संसार

यी उपाय अपनाएर घरबाट कमिला हटाउनुहोस् !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 3 mins read
0
यी उपाय अपनाएर घरबाट कमिला हटाउनुहोस् !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

प्राचिन कालदेखि विश्वास गरिन्छ कि घरमा कमिलाहरूको आगमन धनको आगमनको चिह्न हो। तर यसका कारण हामी  कमिलाहरू स्वास्थ्यका लागि कति  खतरनाक र हानिकारक  हुन सक्छ भन्ने कुरा बेवास्ता गर्न सक्दैनौं।  खाना मार्फत गल्तिले पनि कमिला  हाम्रो शरीरमा प्रवेश गर्छन् भने, त्यो धेरै खतरनाक हुन्छ। यसका साथै यिनिहरुले टोके भने पनि कति पीडा हुन्छ तपाईंलाई पनि थाहा छ होला । कमिलाहरू घरमा हुनु एक साधारण समस्या हो, तर यी समस्याहरूले कहिलेकाँही साँच्चिकै ठूलो रूप लिन सक्छन् । यसको गम्भीरतालाई बुझेर यसको समाधानको लागि केहि उपायहरू अपनाउनुहोस्  जसले गर्दा कमिलालाई तपाईंको घरबाट हटाउँन सक्नुहुन्छ।

बेसारको प्रयोग 

घरबाट कमिला हटाउँन चाहनुहुन्छ भने बेसारको प्रयोग निकै लाभदायक हुन्छ । कमिलाहरू जून जून ठाउँमा छन् त्यहाँ थोरै बेसार छर्कनुहोस्। कमिलाहरूले निश्चित रूपमा त्यो  ठाउँ छोड्नेछन्।

कालो भेनेगरको प्रयोग 

यदि तपाईंको घरको कुनै ठाउँमा कमिलाहरुले आफ्नो अड्डा बनाएको छ भने त्यो ठाउँमा तपाईं थोरै कालो भेनेगर छार्किदिनुहोस् । यसको गन्धले गर्दा कमिलाहरु आफैं त्यो ठाउँ छाड्छन् ।

रातो खुर्सानीको प्रयोग 

यदि तपाईंको घरमा धेरै कमिला भएर समस्या भएको छ भने पानीमा थोरै नून र रातो खुर्सानीको पाउडर हालेर उमाल्नुहोस् र उमालेको पानी कमिला भएको ठाउँमा छर्किनुहोस् । कमिलाहरु आफैं त्यो ठाउँ छाडेर भाग्छन् ।

कागतीको बोक्राको प्रयोग 

कमिलाहरुलाई घरबाट भगाउँन कागतीको बोक्रा निकै उपयोगी हुन्छ । कागतीको बोक्रालाई चिनी अथवा कुनै मिठाईमा हालेर कमिला भएको ठाउँमा रख्दिनुहोस् ,कमिला आफैं भाग्छन् ।

तेज पत्ताको प्रयोग

घरमा जहाँजहाँ कमिलाहरू छन्, एक तेज पात रख्दिनुहोस्। कमिलाहरू त्यसपछि फेरि देखिने छैनन्।

ल्वांगको प्रयोग 

यो पनि पढ्नुहोस्

सरकारी सूचना प्रवाहलाई प्रभावकारी बनाउन जोड

सरकारी सूचना प्रवाहलाई प्रभावकारी बनाउन जोड

२३ मिनेट अगाडि
जलवायु सूचनाको डिजिटलाइजेसनमा ध्यान केन्द्रित

जलवायु सूचनाको डिजिटलाइजेसनमा ध्यान केन्द्रित

१६ घण्टा अगाडि

यदि तपाईको चिनी राख्ने भाँडोमा कमिलाहरू छन् भने, त्यस भाँडामा केही ल्वांगहरू रख्दिनुहोस्। त्यसपछि, कमिलाहरू भाँडोको वरिपरि कहिल्यै आउनेछैनन्।

मरिचको प्रयोग 

यदि तपाई आफ्नो घरमा कमिलाको संख्या अत्यधिक भएर चिन्तित हुनुहुन्छ भने,  मरिचको पाउडर पानीमा हाल्नुहोस् र त्यसलाई  कमिला भएको ठाउँमा छर्कनुहोस्। कमिलाहरू त्यसपछि तुरुन्त त्यहाँबाट भाग्नेछन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

“सामाखुसी-टोखा- झाेर’ बाटो बचाउन मन्त्रीहरूलाई ध्यानाकर्षण

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सांसदले नै बुझेनन् आफ्नो जिम्मेवारी !

पत्रकार किशोर श्रेष्ठ पक्राउ गरिएकोमा माकुनेकाे आपत्ति

किशोर श्रेष्ठ प्रकणः प्रेसमाथिको सरकारी दमनले शाही शासनको झल्को

कमरेड पुष्पलालको सही मूल्यांकन गर्ने क.कृष्णदासको प्रयत्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक