शुक्र, अशोज १२, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रहरीमा सहायक हवल्दारदेखि वरिष्ठ सईसम्म ९ जनाको विशेष बढुवा

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
प्रहरीमा सहायक हवल्दारदेखि वरिष्ठ सईसम्म ९ जनाको विशेष बढुवा

 

काठमाडौं । प्रहरी संगठनमा विशेष योगदान तथा उत्कृष्ट काम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले ९ जनाको विशेष बढुवा गरेको छ। प्रहरी नियमावली २०७१ को नियम ३९ मा उल्लेख भएको विशेष बढुवाको प्रावधानअनुसार यो वर्ष ९ जनाको विशेष बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। वरिष्ठ सईमा विशेष बढुवा हुनेमा तिलराम बोहरा सार्की छन्। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान दरबन्दी भएका बोहराले उत्कृष्ट काम गरेको भन्दै सईबाट वरिष्ठ सईमा बढुवा गरिएको हो।

त्यसैगरी दुई असईलाई सईमा विशेष बढुवा गरिएको छ। जसमा अर्जुन सेट्ठी र वामदेव घिमिरे छन्। सेट्ठी लामो समय जिल्ला प्रहरी परिसर काठमाडौंमा बसेर अपराध अनुसन्धानमा काम गर्दै आएका व्यक्ति हुन्। कोभर्ट अपरेशनमा विशेष योगदान पुर्‍याएको भन्दै सेट्ठीलाई विशेष बढुवा गरिएको हो। घिमिरे भने अख्तियार दुरुपयोग अनुसन्धानमाको बुटवल कार्यालयमा रहेर काम गरेका प्रहरी कर्मचारी हुन्।

त्यसैगरी सहायक हवल्दारबाट वरिष्ठ हवल्दारमा ५ जनाको विशेष बढुवा गरिएको छ। वरिष्ठ हवल्दारमा बढुवा हुनेमा सोलुखुम्बु दरबन्दी भएका सुवास नेपाली, सीआईबीमा कार्यरत लक्ष्मण सापकोटा, लागु औषध नियन्त्रण ब्यूरोमा कार्यरत भुदरमणि जोशी, वडा प्रहरी कार्यालय बिर्ता, पर्सा दरबन्दी भएका गन कुमार खण्डलुक र प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन महाशाखा अंगरक्षक गणमा कार्यरत उपेन्द्र चौधरी छन्। त्यसैगरी प्रहरी प्रधान कार्यालयको मर्यादा पालक इकाइमा कार्यरत प्रहरी जवान लोचन अधिकारीलाई विशेष बढुवा गर्दै सहायक हवल्दार बनाइएको छ।a

यो पनि पढ्नुहोस्

ट्राफिक प्रहरीद्वारा चालकलाई प्रशिक्षण

ट्राफिक प्रहरीद्वारा चालकलाई प्रशिक्षण

२० घण्टा अगाडि
चिसो ह्वात्तै बढेपछि  प्रहरी चौकी स्थानान्तरण

२२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन

२ दिन अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

पूर्व प्रम माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि

मूल्यवृद्धि नियन्त्रणमा सरकारको प्रयत्न देखिएन : अध्यक्ष नेपाल

३ मिनेट अगाडि
पशुपति आएका भारतीय नागरिकलाई डान्स बार लगी ठग्ने ६ जना पक्राउ

पृथ्वी राजमार्ग स्तरोन्नतिमा प्रयोग हुने रोलरबाट डिजल चोरी

५ मिनेट अगाडि
स्क्रब टाइफस देखिएपछि विद्यालय बन्द

स्क्रब टाइफस देखिएपछि विद्यालय बन्द

८ मिनेट अगाडि
प्राधिकरणद्वारा श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

प्राधिकरणद्वारा श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

८ मिनेट अगाडि
खोइ महानगरका खाद्य निरीक्षक ?

खोइ महानगरका खाद्य निरीक्षक ?

९ घण्टा अगाडि
४६ देशका पर्यटक रामारोशनमा

४६ देशका पर्यटक रामारोशनमा

१२ घण्टा अगाडि

लोकप्रिय

  • वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

    वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

    0 shares
    Share 0 Tweet 0
  • पीएसओकी पत्नीमाथि गोली प्रहार

    0 shares
    Share 0 Tweet 0
  • इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

    0 shares
    Share 0 Tweet 0
  • राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

    0 shares
    Share 0 Tweet 0
  • पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलको जित निश्चित

विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist