बिहि, असार ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार वातावरण

एमालेले जनताको स्वार्थभन्दा अरू केही नदेख्ने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
एमालेले जनताको स्वार्थभन्दा अरू केही नदेख्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेले जनताको स्वार्थभन्दा अरू केही नदेख्ने बताएका छन् । नेकपा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथिको भूमिका निर्वाह गर्ने क्रममा उनले यस्तो बताएको हो ।

नेकपा एमालेले जननेता मदन भण्डारीको ७२औं  जन्मोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेका छन् । उक्त कार्यक्रमकै तालिका अनुसार शनिवार काठमाडौं महानगर कमिटीले कालीमाटीको टंकेश्वर क्षेत्रको बिष्णुमित करिडोर टेकुमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा पोखरेलले भण्डारीले देश बनाउने सपना देखेको भन्दै एमालेका कार्यकर्ता र नेताहरूलाई सपना देख्न पनि सिकाएको बताए । भण्डारीले छोटो समयमा एमालेको नेतृत्व गर्दा एमालेलाई देश विदेशमा चिनाउन सफल भएको उनको दाबी छ ।

उनले एमाले भण्डारीले प्रतिपादन गरेको जबजको सिद्धान्तमा हिडिरहेको बताए । जबजले देश र जनता बाहेक अरू कुनै पनि कुरा देख्न नसिकाएको भन्दै उनले अहिले पनि एमालेले जनताको स्वार्थभन्दा अरू कही पनि नदेखेको उनको बताए ।

महानगर कमिटीले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा महानगर र जिल्लाका विभिन्न तहका नेताहरू तथा कार्यकताको पनि सहभागिता रहेको थियो । सांसद कृष्ण गोपाल श्रेष्ठ, पूर्वमेयर विद्यासुन्दर शाक्य, पूर्वमन्त्री रामेश्वर फुयाल, काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौला, काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेल, काठमाडौं जिल्ला सचिव राजेश शाक्यलगायतको उपस्थित रहेको थियो ।

एमालेले बदलिदो वातावरणीय अवस्थालाई मध्ये नजर गरेर देशव्यापी रूपमा नै यो समयमा वृक्षारोपण आयोजना गरेको छ । बुद्धिजीवी परिषद् काठमाडौं महानगर कमिटीको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।

महानगर कमिटी अध्यक्ष निर्मल देउलाले आफूहरूले रोपेको सबै विरुवा बचाउने प्रयास गर्ने बताए । उनले यो वृक्षारोपण जस्तै एमालेलाई आफूहरूले जनताको मनमा रोपेको बताए । वृक्षारोपण एउटा कार्यक्रम भएपनि त्यसको मुख्य उदेश्य जनताको मनमा एमालेलाई रोप्नु भएको बताए ।

जननेता भण्डारीले लिएको सिद्धान्तलाई हरेक मानिसले व्यवहारमा लागू गर्नुपर्ने भन्दै उनले एमालेले त्यसलाई जनतासम्म पु¥याउन विभिन्न कार्यक्रमको सहारा लिएको बताए ।

महानगरका १३ का वडाध्यक्ष ध्रुर्व नारायण मानन्धरले आफ्नो वडामा आएर शीर्ष नेताहरू सहितको सहभागितामा वृक्षारोपण गरिएकोमा धन्यवाद व्यक्त गरे । उनले विरुवा रोप्ने काम प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको विषय रहेकाले यो एउटा कार्यक्रम मात्र नभएर जीवन र स्वास्थ्यसँग जोडिएको विषय भएको बताए ।

यो पनि पढ्नुहोस्

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

१२ घण्टा अगाडि
विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेप्से परिसूचक घट्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

विश्वकपमा फ्रान्सकाे विजयी सुरुआत

इरानले खेल समाप्त हुनेबित्तिकै अमेरिका छाड्नुपर्ने

४५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक