शुक्र, अशोज ५, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पचली भैरव १२ बर्षे खड्गसिद्धि जात्राको लागि सुपारी दाम चढाइयो

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
पचली भैरव १२ बर्षे खड्गसिद्धि जात्राको लागि सुपारी दाम चढाइयो

नेपालमा चौंसाठी भैरव मध्ये स्वच्छन्द भैरव अर्थात पचली भैरव पनि एक हो । तन्त्रसिद्ध पचली भैरवसंग राष्ट्रप्रमुखले राज्यसत्ता संचालन गर्न बाह्र बर्षमा एकपटक खड्गसिद्धि गर्नु पर्दछ । राजसंस्था भएको समयमा वि.सं. २०५५ सालमा राजा विरेन्द्रले पचली भैरवसंग खड्गसिद्धि गरेको थियो । २०६२÷६३ को जनआन्दोलन पछि नेपाल गणतन्त्रमा रुपान्तरण भएपछि यो परम्परा तुतेको छ । राजसंस्थाको अन्त्य पश्चात बाह्रबर्ष पछि वि.सं. २०६८ सालमा पचली भैरवले हनुमानढोकामा रहेको तन्त्रसिद्ध खड्गसंग मात्र खड्गसिद्धि गरेको थियो । यस साल पनि पचली भैरव बाह्रबर्षे खड्गसिद्धि जात्रा परेको छ । यस बर्ष ०६८ सालकै परम्परालाई निरन्तरता दिंदै हनुमानढोकामा रहेको खड्गसंग मात्र खड्गसिद्धि गर्ने भएको छ ।

काठमाडौंको तल्लो भेगमा रहेको पचली भैरवको बर्षमा एक पटक घ्याम्पो जात्रा हुने गर्दछ । बडा दशैंको पञ्चमीको दिन हुने जात्रामा पचली भैरवको घ्याम्पो नगर परिक्रमा गराउने गर्दछ । यसैगरी बाह्र बर्षमा खड्गसिद्धि जात्रा हुने गर्दछ । अष्टमात्रिका, गणेश, पचली भैरव र सिंगिनी ब्यंगिनी गरी १२ जना देवगण हुने जात्रा कामिका एकादशिका दिन खड्गमा सुपारी दाम चढाएर सुरु हुने गर्दछ । यसै क्रममा ज्याबहालमा रहेको आगमघरबाट पचली भैरवको मूर्ति अंकित चाँदीको पुजा थालीमा १२ वटा ठूलो सुपारी र ६ वटा चाँदीको असर्फी सहित पुजा सामग्री सहित थकालि, देवगण, गुथियार खलकहरु बाजागाजा सहितको टोली नगर परिक्रमा गरी हनुमानढोका नासल चोक पुगेको थियो । हनुमानढोकामा तलेजुका पुजारीले साधना गरी राखिएको जात्रापर्वमा सवारी चलाउने खड्गमा गुथिका थकाली राम मालाकारले पुजाआजा गरी सुपारी दाम चढाइएको थियो ।
सुपारी दाम चढाउने कार्य सम्पन्न भएपछि विधिवत रुपमा घण्टाकर्णका दिनदेखि नाच सिकाउन सुरु गरिन्छ । चार महिना औपचारिक रुपमा नाच सिकाइसकेपछि कार्तिक ७ गते बिजयादशमीका दिन काष्ठमण्डप अगाडीको मण्डपमा हनुमानढोकामा रहेको सांस्कृतिक खड्गसंग पचली भैरवले खड्ग सिद्धि गर्नेछ ।

यो पनि पढ्नुहोस्

विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

५४ सेकेन्ड अगाडि
विश्वकप खेल्न पाकिस्तान क्रिकेट टिम घोषणा

विश्वकप खेल्न पाकिस्तान क्रिकेट टिम घोषणा

३४ मिनेट अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

५४ सेकेन्ड अगाडि
विश्वकप खेल्न पाकिस्तान क्रिकेट टिम घोषणा

विश्वकप खेल्न पाकिस्तान क्रिकेट टिम घोषणा

३४ मिनेट अगाडि
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने

१ घण्टा अगाडि
यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

२ घण्टा अगाडि
ग्लोबल आइएमई बैङ्कको कल्याणपुरमा ६५औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

ग्लोबल आइएमई बैङ्कको कल्याणपुरमा ६५औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

२ घण्टा अगाडि
प्रधानमन्त्री  प्रचण्ड न्युयोर्कबाट सिधै चीन प्रस्थान गर्ने

प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट सिधै चीन प्रस्थान गर्ने

३ घण्टा अगाडि

लोकप्रिय

  • अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    0 shares
    Share 0 Tweet 0
  • किर्ते कागजमा सयभन्दा बढी कामदार जापान पुगेको खुलासा

    0 shares
    Share 0 Tweet 0
  • यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

    0 shares
    Share 0 Tweet 0
  • प्रहरीमाथि हातपात गरेको अभियोगमा तीन जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • प्रधान सेनापति महारथी प्रभुराम शर्मा नयाँ दिल्ली जाँदै

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

अन्तर्राष्ट्रिय बिमानस्थल नजिकै चारजनाको हत्या गरी प्रहरीमा आत्मसमर्पण !

डलरको भाउमा नयाँ रेकर्ड कायम

गैह्रीगाउँ हत्याकाण्डको नयाँ तथ्य !

शिक्षा विधेयकको विरोधमा प्रदर्शन

फ्रान्सले लगायाे आईफोन १२ माथि प्रतिबन्ध

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist