बिहि, जेष्ठ ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारको रहेको बताउनुभएको छ ।

राष्ट्रिय सभा बैठकमा बिहीबार आफ्नो धारणा राख्नेक्रममा मन्त्री बस्नेतले सो कुरा बताउनुभएको हो । मन्त्री बस्नेतले अगामी आर्थिक वर्ष २०८०–८१ मा थप नौसय विद्युत उत्पादन हुने दाबी गर्नुभयो ।

आगामी १० वर्षभित्रमा २० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको उहाँको भनाइ छ । सोहीअनुरूपको ऊर्जा विकास दशकको मार्गचित्र र कार्य योजनाका साथ मन्त्रालयले काम गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाल करिब २७ सय मेगावाट करिब हामीसँग उत्पादनको क्षमता रहेको छ । आगामी वर्ष थप नौसय मेगावाट पुगाउने लक्ष्य छ । त्योअनुसार ऊर्जा विकास दशकको मार्गचित्र र कार्ययोजनाका साथ काम भइरहेको छ ।’

मन्त्री बस्नेतले विद्युतको आन्तरिक खपत क्षमता पनि बढाउने काम भइरहेको जानकारी दिनुभयो । नेपाल विद्युतमा पूर्णतः आत्मनिर्भर भइसकेको र आगामी दिनमा उत्पादित विद्युत बेचेर देशले राम्रो आम्दानी गर्ने उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

पोखरा महानगरमा तीन वटा सडक निर्माणाधीन

पोखरा महानगरमा तीन वटा सडक निर्माणाधीन

४ घण्टा अगाडि
दार्चुला–टिङ्कर सडक खण्डकाे ट्रयाक खोल्न सुरु

दार्चुला–टिङ्कर सडक खण्डकाे ट्रयाक खोल्न सुरु

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

देशका युवालाई विदेश लखेट्ने नागरिकता नीति

नेपाललाई ग्रे लिस्टमा फसाइराख्ने खेल !

भिजिट भिसा प्रकरणमा उठाएका विषयलाई निष्कर्षमा नपुर्‍याइ नछाड्ने

पाँच जनामा कोरोना संक्रमण पुष्टि

पोखरामा दुई वटा  प्याराग्लाइडिङ दुर्घटना

अहमदावाद विमान दुर्घटनामा पूर्वमुख्यमन्त्री सवार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक