सोम, जेष्ठ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नारा लेकमा फेला परेको बेवारिसे लासको पोस्टमार्टम

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
ज्येष्ठ नागरिक क्लब भवन निर्माण गर्न सिटिजन्स बैंकको सहयोग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सिमकोट – जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिका–५ को नारा लेकमा बेवारिसे अवस्थामा भेटिएको लासको पोस्टमार्टम गर्ने कार्य भएको छ।

सनाखद नभए पनि घटनास्थलमा पुगेर प्रहरीले बोकेर ल्याई जिल्ला अस्पतालमा पुर् याएपछि प्रक्रिया पूरा गरी पोस्टमार्टम गरिएको हो।
प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार शवको सनाखत हुन नसके पनि अस्पतालमा पोस्टमार्टम कार्य पूरा भएको छ।
लासको सनाखत नभए पनि पोष्टमार्टम गर्नै पर्ने भएकाले त्यो पूरा भए पनि आफन्त पत्ता लाग्ने आशाको कारण लास जलाउन अझै दुई, चार दिन लाग्नेछ। त्यतिबेलासम्म आफन्त सम्पर्कमा आएनन् भने प्रहरीले प्रक्रिया मिलाएर दाहसंस्कार गरिने जनाएको छ।

तीन दिनअघि उक्त लास नाम्खा गाउँपालिका– ५ को नारा लेकमा बेवारिसे अवस्थामा भेटिएको थियो। स्थानीयले नारा लेकको चोर लाग्नामा शव फेला पारेलगत्तै प्रहरीलाई खबर गरेका थिए।

त्यसपछि सिमकोटको प्रहरी टोली घटनास्थलमा पुगेर लास जिल्लामा ल्याएको थियो। करिब ५६ वर्षको उमेर भएकोे शव भारतीय नागरिक हुन सक्ने प्रहरीको भनाइ छ।

पाँच फिट ६ इन्च उचाइ भएको, शरीरको माथिल्लो भागमा किरमिरे फुलबुट्टे धर्का भएको सर्ट र तल्लो भागमा निलोमा कालो धर्का भएको धोती लगाएको मानिसको लास असार २२ गते नारा लेकमा भेटिएको थियो। यो हुलियासँग मिल्ने कोही कसैलाई जानकारी भए प्रहरीलाई खबर गर्न पनि प्रहरीले आग्रह गरेको छ।

यो पनि पढ्नुहोस्

गोरखामा राजविद्या शक्तिपीठ बन्दै

गोरखामा राजविद्या शक्तिपीठ बन्दै

२ महिना अगाडि
वस्तीकै कुण्डली भएको साँखुको ३३२६ औं स्थापना दिवस

वस्तीकै कुण्डली भएको साँखुको ३३२६ औं स्थापना दिवस

३ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भारतमा अशान्ति फैलाउने ६ जना नियन्त्रणमा लियाे

चार्जिङ स्टेसन निर्माण गर्न सकिएमामा विद्युतीय सवारीसाधनको प्रवर्द्धन हुने

प्रतिवेदनबाट सफाइ पाउनेमा आशावादी

रास्वपा मोरङ जिल्ला समितिको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न

सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक स्टाटस

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक