आइत, जेष्ठ १२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

श्रीलंका र नेदरल्याण्ड्स  विश्वकप छनोटको उपाधिका लागि भिड्दै

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
श्रीलंका र नेदरल्याण्ड्स  विश्वकप छनोटको उपाधिका लागि  भिड्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं ।आईसीसी एकदिवसीय  विश्वकप छनोटको उपाधिका लागि आज श्रीलंका र नेदरल्याण्ड्स आमने-सामने हुँदैछन्।​ १० टिम सहभागी प्रतियोगितामा पहिलो र दोस्रो हुँदै विश्वकपमा छनोट भएका दुई टोली आज उपाधिका लागि आमने-सामने हुन लागेका हुन्।

जिम्बाबेको हरारे क्रिकेट मैदानमा दिउँसो पौने १ बजे खेल सुरु हुनेछ। प्रतियोगितामा श्रीलंका अपराजित रहँदै विश्वकपमा छनोट भएको हो। समूह चरणमा अपराजित रहेको श्रीलंका सुपर सिक्समा चार पटकको च्याम्पियनलाई ९ विकेटको लज्जास्पद हार चखाउँदै अराजित रह्यो।

सुपरसिक्समा पहिलो हुँदै विश्वकपको यात्रा तय गरेको श्रीलंका र सुपरसिक्सको अन्तिम खेलमा सनसनी खेल प्रदर्शन गर्दै दोस्रो भएको नेदरल्याण्ड्सले  एकदिवसीय विश्वकप खेल्न लागेको हो।

सुपरसिक्समा स्कटल्याण्ड र जिम्बाब्वेसँग अंक बराबरी भएता पनि नेट रन रेटमा दुवै टिमलाई पछि पार्दै नेदरल्याण्ड्स छनोट भएको हो। तिन वटै टिमको ५ खेल खेल्दा ६ अंक रहेता पनि नेदरल्याण्डले अन्तिम बाजी मारेको थियो।​

तीन महिनापछि आगामी अक्टोबरमा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुने सबै १० टिमको टुंगो लागेको छ। ​ श्रीलंका र नेदरल्याड विश्वकप छनोटबाट विश्वकपमा पुग्दा आयोजक भारतसहित अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रीका आईसीसी विश्वकप सुपर लिगको शीर्ष-८ मा रहँदै छनोट भएका थिए। छनोटमा सहभागी भएको नेपाल आठौं स्थानमा रहँदै बाहिरिएको थियो।

यो पनि पढ्नुहोस्

भारतमा काेरानाका बिरामीकाे संख्या बढ्दै

भारतमा काेरानाका बिरामीकाे संख्या बढ्दै

१५ घण्टा अगाडि
गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव

गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आज रास्वपाकाे बैठक बस्दै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

पाँच लाख भारतीय रकमसहित पक्राउ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक