आइत, अशोज १४, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

कुवेतलाई सडन डेथमा हराउँदै भारतले जित्यो नवौं पटक साफ च्याम्पियनसिपको उपाधि

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
कुवेतलाई सडन डेथमा हराउँदै भारतले जित्यो नवौं पटक साफ च्याम्पियनसिपको उपाधि

काठमाडौं –  साविक च्याम्पियन भारतले नवौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ।  लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा भारतले आमन्त्रित अरेबियन टोली कुवेतलाई सडन डेथमा पराजित गर्दै उपाधि जितेको हो। मंगलबार बैंगलोरमा भएको प्रतिस्पर्धात्मक फाइनलमा घरेलु टोली भारत सनसनिपूर्ण जित निकाल्न सफल भएको हो।

भारतको जितमा गोलरक्षक गुरप्रित सिंह नायक सावित भए। उनले कुवेती दुई खेलाडीको पेनाल्टी सट रोक्दै भारतलाई साफ च्याम्पियन बनाए। टाइब्रेकरमा ५ मध्ये दुबै टिमले समान ४-४ गोल गरेका थिए। तर  सडन डेथमा भने भारतले बाजि मार्न सफल भयो। निर्णायक पेनाल्टीमा कुवेतका कप्तान अल इब्राहिम गोल गर्न चुकेका थिए। तर त्यसअघि टाइब्रेकरमा पहिलो सटमानै कुवेतका अब्दुल्लाहको सट गुरप्रितले जोगाएका थिए। तर भारतका उदान्त सिंहले गोल गर्न चुक्दा पुन कुवेत खेलमा फर्किएको थियो। तर सडन डेथमा कप्तानको प्रहारलाई जोगाएसँगै भारत च्याम्पियन बन्यो। भारतका लागि भने सडन डेथमा महेश सिंहले गोल गरेका थिए।

निर्धारित र अतिरिक्त समय १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टी सुटआउटमा भारतले ५-४ ले खेल आफ्नो पक्षमा पारेको थियो। यसअघि सेमिफाइनलमा पनि भारतले अर्को अरेबियन टोली लेबनानलाई पेनाल्टी सुटआउटमानै पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।

खेलमा अग्रता भने कुवेतले लिएको थियो। १४ औं मिनेटमा कुवेतका स्ट्राइकर शबेव अल खल्दीले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले लेफ्ट विंग्स अब्दुल्ला अमरको क्रसलाई गोलमा परिणत गरे। तर ३८ औ मिनेटमा लालिन जुवालाले भारतका लागि बराबरी गोल गर्दै भारतलाई खेलमा फर्काए। तर त्यसपछि निर्धारित र अतिरिक्त समय बराबरी सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो। जसमा भारतले बाजि मार्न सफल रह्यो।

 

यो पनि पढ्नुहोस्

बक्सिङ पनि पदकविहीन रहँदै १९ औं एसियाली खेलकुद प्रतियोगिताबाट बाहिरिए

बक्सिङ पनि पदकविहीन रहँदै १९ औं एसियाली खेलकुद प्रतियोगिताबाट बाहिरिए

५ घण्टा अगाडि
एनएसएल अक्सन: कुन टिमले कति खर्चिए, यस्तो छ सम्पूर्ण विवरण

एनएसएल अक्सन: कुन टिमले कति खर्चिए, यस्तो छ सम्पूर्ण विवरण

११ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

संविधान संशोधन आवश्यक : र्जुननसिंह केसी

संविधान संशोधन आवश्यक : र्जुननसिंह केसी

९ मिनेट अगाडि
शिक्षकहरुलाई राजनीतिबाट टाढा राख्नेकुरा विधेयकमा समावेश : शिक्षामन्त्री राई

शिक्षकहरुलाई राजनीतिबाट टाढा राख्नेकुरा विधेयकमा समावेश : शिक्षामन्त्री राई

१७ मिनेट अगाडि
मर्मत सम्भारका कारण मनकामना केबलकार दुई दिन बन्द हुने

मर्मत सम्भारका कारण मनकामना केबलकार दुई दिन बन्द हुने

२४ मिनेट अगाडि
शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न

शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न

४३ मिनेट अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

सेयर बजारमा परिसूचक १९७१.१० को विन्दुमा बन्द

४६ मिनेट अगाडि
कीर्तिपुरमा गरिमा विकासको शाखा कार्यालय संचालनमा

कीर्तिपुरमा गरिमा विकासको शाखा कार्यालय संचालनमा

५६ मिनेट अगाडि

लोकप्रिय

  • ग्यासको भाउले आकाश छोयो, सिलिन्डरकै २११०

    ग्यासको भाउले आकाश छोयो, सिलिन्डरकै २११०

    0 shares
    Share 0 Tweet 0
  • प्रभावकारी बन्दै ‘हेलो सरकार’ सेवा, धमाधम सम्बोधन हुँदै नागरिकका गुनासा

    0 shares
    Share 0 Tweet 0
  • पर्वतमा खोलाले जिप बगाउँदा ३ जना बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • २०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी : रवि लामिछाने

    0 shares
    Share 0 Tweet 0
  • पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist