आइत, असार २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

टाेखाका यी ऐतिहासिक सम्पदाको पुर्ननिर्माण गर्न डिपिआर बन्ने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 2 mins read
0
टाेखाका यी ऐतिहासिक सम्पदाको पुर्ननिर्माण गर्न डिपिआर बन्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । ऐतिहासिक सम्पदा रहेकाे टाेखाको कोठु गणेश , नारायण मन्दिर र सङ्कटामाइ मन्दिर पुर्ननिर्माण हुने भएकाे छ ।

नेपालको प्राचीन ऐतिहासिक, साँस्कृतिक र पुरातात्विक सम्पदाकाे संरक्षण गर्दै आएकाे पुरातत्त्व विभागद्वारा टाेखाको कोठु गणेश , नारायण मन्दिर र सङ्कटामाइ मन्दिर पुर्ननिर्माणका लागि डिपिआरको लागि नापजाँच सम्पन्न गरिएको हाे ।

समाजसेवि तथा सम्पदा अभियन्ता देवराज डंगोलकाे पहलमा पुरातत्व विभागका आर्कीटेक्ट इन्जिनियरद्वय सुष्मा पाठक र आरती पोखरेलले टाेखा नगरपालिका वडा २ स्थित सङ्कटा मन्दिर, टाेखा नगरपालिका वडा ३ को कोठु गणेश र नारायण मन्दिरको पुर्ननिर्माण डिपिआरका लागि नापजाँच गर्नुभएकाे छ ।

नापजाँचमा पुरातत्व विभागका आर्कीटेक्ट इन्जिनियरद्वय, टाेखा नगरपालिका ३ का वडा अध्यक्ष रमेश डंगोल, टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ, नेवा: गूथि टाेखाका अध्यक्ष रमेश नापित, सङ्कटा मन्दिर गूठीका सदस्य कृष्ण डंगोललगाएतका उपस्तथिती रहेकाे थियो ।

समाजसेवी तथा सम्पदा अभियन्ता देवराज डंगोलकाे पहलमा टाेखा नगरपालिका, पुरातत्त्व विभाग र विभिन्न राजनीतिक दलहरूसंगको सहकार्यमा सपनतिर्थ मन्दिर, चण्डेश्वरी महादेव मन्दिर, चण्डेश्वरी द्य: छें, विभिन्न परम्परागत पाटिहरु पुर्ननिर्माण सम्पन्न भएका छन् ।

नापजाँच भएका उक्त सम्पदा मौलिक स्वरूप र शैलीमै पुनर्निर्माण हुने सपनतिर्थ विकास समितिका अध्यक्ष देवराज डंगोलले बताउनुभयो ।

टोखाको भुभागमा भित्र प्राचीनकालदेखिनै चल्दै आएको संस्कृतिक परम्पराहरू टोखाको सांस्कृतिक र परम्परालाई बोध गराउने , संरक्षण गर्ने र प्रचार प्रसारमा विगत देखि वर्तमानसम्म सपनतीर्थ विकास समितिलेनै गर्दै आएका छन्।

यो पनि पढ्नुहोस्

महिला सशक्तिकरणमा इनर ह्विलको प्रयास

महिला सशक्तिकरणमा इनर ह्विलको प्रयास

१२ घण्टा अगाडि
गल्छीको सिफारिस रद्द गर्न जातीय संस्थातहरुद्धारा निवेदन

गल्छीको सिफारिस रद्द गर्न जातीय संस्थातहरुद्धारा निवेदन

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

कांग्रेसद्वारा केन्द्रीय समितिको बैठक बोलाउन माग

‘श्री ५ महाराजधिराज’ भनेर नलेख्ने

नेपालले भुटानलाई ६-१ गोलले हरायाे

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा क्रिकेट रङ्गशाला बनाउन सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक