आइत, अशोज १४, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

साँझमा रमाइलो गर्न निस्कँदा मध्यरातमा तनाव

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
चिसो ह्वात्तै बढेपछि  प्रहरी चौकी स्थानान्तरण

काठमाडाैं । सम्साँझै क्लवमा गएर रमाइलो गर्ने उद्देश्यले निस्केको एउटा समूह आफू-आफूबीचको असमझदारीकै कारण तनाव सृजना हुँदा प्रहरी हैरानीमा परेको खबर छ ।

आफूलाई पिडीत दावी गर्नेहरुकै अनुसार मंगलबार बेलुकी युवायुवतीको समूह परिवारकै स्वीकृतीमा रात्री क्लवमा रमाइलो गर्न निस्कन्छन् । क्लवमा पिय पदार्थको मूल्य महंगो पर्ने भएकाले उनीहरु हल्का ‘मापसे’ गर्न सुनधारास्थित पोखरा लाईनको रारा गेष्ट हाउसमा छिर्छन् ।

होटलमा हल्का ‘मापसे’ गरी क्लवमा जाने उनीहरुबीच सहमती हुन्छ । आफूआफू मिलेरै रमाइलो गर्न निस्केका दुई युवती र दुई युवकको समूहले रारा गेष्ट हाउसको माथिल्लो तलामा रहेको कोठामा मापसे गर्छन्, कोठाभित्रै आफू-आफू हल्काफुल्का गाउने र नाच्ने पनि गर्छन् । त्यहीबीच युवकले एक युवतीमाथि नाच्ने क्रममा ‘मिस बिहेव’ गरेको आरोप लाग्छ । श्रीमानकै सल्लाहमा क्लव जान हिँडेकी भनिएकी कैलालीतिर घर भई बुद्धनगर बस्ने शाही थरकी युवतीले आफूमाथि ‘मिस बिहेव’ भएको जानकारी श्रीमानलाई मोवाइलमा कल गरेर जानकारी गराउँछिन् ।

उनी नाच्न छाडेर रिसाउँदै तल झर्छिन् र होटल सञ्चालकलाई आफूसँग जाने पुरुषलाई बाहिर निस्कन नदिन भन्दै होटल परिसरमै रोक्न निर्देशन दिन्छीन् र भन्छीन, ‘पुलीसलाई खबर भइसक्यो ।’ तर, ती युवतीको निर्देशन होटल सञ्चालकले टेर्दैनन् । टेरुन पनि किन ? मध्यरातको एक बजे प्रहरी होटलमा आएको खण्डमा प्रहरीको तिर होटलवालातिरै सोझिन सक्छ । सायद त्यही ठानेर होला, होटलवालाले ती पुरुषलाई रोकछेक गर्दैनन्, पुरुष सरासर बाहिरीन्छन् । बरु, त्यसैबेला आफूमाथि होटल सञ्चालकले के के भनेर मुख छाडेको आरोप ती युवतीले लगाएकी छिन् ।

त्यसै क्रममा आफ्नो एकतोलामा दुई लाल कमको मंगलसुत्र होटल सञ्चालकले हात हाल्ने क्रममा हराएको दावी सहित कारवाहीका साथै आफ्नो समानको क्षतीपूर्ति दिलाई भराई दिन प्रहरी वृत्त, जनसेवामा निवेदन सहित पुगेको अवस्था छ । उता, प्रहरीले होटल सञ्चालकलाई डाकेर घट्ना बारे बुझ्दा उल्टै युवतीमाथि दोषारोपण गरिएको र आफ्ना तर्फबाट कुनै हातपात नभएको भन्दै दावीकै कुरा गर्ने हो भने आफ्नो पनि सिक्री हराएको भन्दै निवेदन हाल्ने बताइरहेको अवस्था छ । होटलबाट प्रहरीले प्राप्त गरेको सिसिटीभीमा हातपात भएको वा मंगलसुत्र लगाएर गए नगएको अवस्था देखिन्न ।

प्रहरी यहीनेर अलमलमा परीरहेको छ । होटल व्यवसायीको समूह नै प्रहरी वृत्त, जनसेवा पुगेर समान्य विषयलाई चर्काएर विवादीत तुल्याउने हो भने आफूहरु पनि अघि बढ्ने चनौति दिएका छन् भने आफूलाई पिडीत दावी गर्ने युवतीको समूहले नेकपा विप्लवको धम्की र दबाब दिन थालेको अवस्था छ । जनसेवा प्रहरी दुवैतर्फको चेपुवामा पर्दा प्रहरी चौकीमा भिडभाड र तनाव मात्रै सिर्जना भइरहेको अवस्था छ ।

यो पनि पढ्नुहोस्

साढे ६ क्युन्टल भन्दा बढि रक्तचन्दन सहित ८ जना पक्राउ

साढे ६ क्युन्टल भन्दा बढि रक्तचन्दन सहित ८ जना पक्राउ

३ घण्टा अगाडि
पशुपति आएका भारतीय नागरिकलाई डान्स बार लगी ठग्ने ६ जना पक्राउ

स्रोत नखुलेको १० लाखसहित भारतीय नागरिक पक्राउ

१२ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

क सय तीन बर्षिय प्रजापति पोखरेललाई महानगरपिताका रुपमा सम्मान

क सय तीन बर्षिय प्रजापति पोखरेललाई महानगरपिताका रुपमा सम्मान

३८ मिनेट अगाडि
माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित

माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित

४२ मिनेट अगाडि
संविधान संशोधन आवश्यक : र्जुननसिंह केसी

संविधान संशोधन आवश्यक : र्जुननसिंह केसी

१ घण्टा अगाडि
शिक्षकहरुलाई राजनीतिबाट टाढा राख्नेकुरा विधेयकमा समावेश : शिक्षामन्त्री राई

शिक्षकहरुलाई राजनीतिबाट टाढा राख्नेकुरा विधेयकमा समावेश : शिक्षामन्त्री राई

१ घण्टा अगाडि
मर्मत सम्भारका कारण मनकामना केबलकार दुई दिन बन्द हुने

मर्मत सम्भारका कारण मनकामना केबलकार दुई दिन बन्द हुने

१ घण्टा अगाडि
शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न

शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न

२ घण्टा अगाडि

लोकप्रिय

  • ग्यासको भाउले आकाश छोयो, सिलिन्डरकै २११०

    ग्यासको भाउले आकाश छोयो, सिलिन्डरकै २११०

    0 shares
    Share 0 Tweet 0
  • प्रभावकारी बन्दै ‘हेलो सरकार’ सेवा, धमाधम सम्बोधन हुँदै नागरिकका गुनासा

    0 shares
    Share 0 Tweet 0
  • २०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी : रवि लामिछाने

    0 shares
    Share 0 Tweet 0
  • पर्वतमा खोलाले जिप बगाउँदा ३ जना बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist