शनि, मंसिर १६, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गुणस्तर परीक्षण गरेर मात्र औषधि बिक्री गर्नू : विभाग

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
गुणस्तर परीक्षण गरेर मात्र औषधि बिक्री गर्नू : विभाग

काठमाडौं । औषधि व्यवस्था विभागले औषधि पसललाई औषधिको गुणस्तरमा शंका लागेमा परीक्षण गरेर मात्र बिक्री वितरण गर्न अनुरोध गरेको छ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिको गुणस्तरियताको सम्बन्धमा विभागमा जनगुनासो आएकाले सबै अस्पतालका औषधि पसललाई औषधिको गुणस्तर परीक्षण गराई गुणस्तर एकीन गरेपछि मात्रै मात्र बिक्री वितरण गर्न अनुरोध गरेका हुन्।

‘विभिन्न अस्पतालमा सञ्चालित फार्मेसीबाट बिक्री वितरण हुने औषधिको गुणस्तरियताको सम्बन्धमा यस विभागमा जनगुनासो प्राप्त भएका छन्’, उनले भने, ‘औषधि ऐन, २०५३ को दफा १२ अनुरुप औषधि सुरक्षित, असरमुक्त र गुणयुक्त हुनुपर्ने व्यवस्था रहेकाले सबै अस्पतालमा सञ्चालित फार्मेसीले औषधिको खरिद तथा बिक्री वितरण गर्दा परीक्षण गराउनु पर्नेछ।’

महानिर्देशक दकालले औषधिको गुणस्तर एकीन गरेर सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने बताए। औषधि वितरक तथा औषधि पसल सञ्चालक नागरिकको स्वास्थ्यप्रति जिम्मेवार बन्दै गुणस्तरीय औषधि सेवन गर्ने नागरिकको अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए।

यो पनि पढ्नुहोस्

नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु

नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु

१ दिन अगाडि
रामपुर नगरपालिकामा स्तनपान कक्ष प्रभावकारी

रामपुर नगरपालिकामा स्तनपान कक्ष प्रभावकारी

३ दिन अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

टिकटकबाहेकका अरु सामाजिक सञ्जाल बन्द नगर्ने : उपप्रधानमन्त्री श्रेष्ठ

टिकटकबाहेकका अरु सामाजिक सञ्जाल बन्द नगर्ने : उपप्रधानमन्त्री श्रेष्ठ

५ घण्टा अगाडि
जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा

जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा

७ घण्टा अगाडि
पेट्रोल पम्पमा आगो लाग्दा २७ जनाको मृत्यु

 विद्युत् सर्ट भएर घरमा आगलागी

७ घण्टा अगाडि
चुनावका बेला गरेको बाचा बिर्सिएको छैन : गृहमन्त्री

आज रास्वपाका सभापति रवि लामिछाने मलेसिया प्रस्थान गर्दै

७ घण्टा अगाडि
विप्लव नेतृत्वको पार्टीसँग एकताका लागि छलफल

विप्लव नेतृत्वको पार्टीसँग एकताका लागि छलफल

७ घण्टा अगाडि
कर्तिके पूर्णिमा मेलाबाट साढे अठार लाखभन्दा बढी भेटी संकलन

कर्तिके पूर्णिमा मेलाबाट साढे अठार लाखभन्दा बढी भेटी संकलन

८ घण्टा अगाडि

लोकप्रिय

  • दुई दिन बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

    दुई दिन बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

    0 shares
    Share 0 Tweet 0
  • बादीप्रथा, टिकटक र यौनिकता चित्रकला

    0 shares
    Share 0 Tweet 0
  • ७५ वर्षकाे उमेरमा पूर्व प्रशिक्षक भीम थापाको निधन

    0 shares
    Share 0 Tweet 0
  • जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा

    0 shares
    Share 0 Tweet 0
  • नारायणगढ–मुग्लिन सडकका दुई पुल दसैँअघि सञ्चालनको तयारी

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः मिसा दबूको सातौँ बार्षिकोत्सव सम्पन्न

शान्ति पुनर्स्थापना गृहद्वारा सात चेलीको उद्धार

सरकारले सुनेन बामदेव गौतमको सुझाव !

मनिराज डंगोलद्वारा लिखित “बुद्धको कर्मवाद तथा चौथो “स”नामक पुस्तक बिमाेचन

दुई दिन बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

कामनपामा स्तरीय बाँसुरी बादन प्रतियोगिता हुने

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist