आइत, असार १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ललिता निवासको सरकारी जग्गा कीर्ते गरेको अभियोगमा ४०६ जना विरुद्ध पक्राउ पूर्जी जारी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
ललिता निवास प्रकरणमा सीआईबीको निष्कर्ष : २० वर्षको अवधिमा ४ चरणमा हत्याइयो बालुवाटारको जग्गा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ललिता निवासको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरेको अभियोगमा ४०६ जना विरुद्ध पक्राउ पूर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंबाट अनुमति लिँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

उक्त प्रकरणमा यसअघि ७ जना पक्राउ परेका थिए। तीमध्ये केही व्यक्ति अदालतको अन्तरिम आदेशको आधारमा रिहा भएका थिए। हाल निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह र मिनबहादुर गुरुङसहित थुनामा छन्।

ललिता निवास प्रकरणमा एउटा मुद्दा विशेष अदालतमा विराराधीन रहेको छ। उक्त प्रकरण विचाराधीन रहँदै गर्दा प्रहरीले लिखत कीर्तेमा पनि अनुसन्धान अघि बढाएको हो।

यो प्रकरणमा पक्राउ परेकाहरुलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लैजाने तयारी प्रहरीले गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले गरिरहेको अनुसन्धानका लागि पक्राउ परेर न्यायिक हिरासतमा रहेका उनीहरुलाई म्याद थपका लागि अदालत लैजान लागिएको हो।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

नेकपाका युवा नेता ताजिम अन्सारी कारागार चलान

१८ घण्टा अगाडि
बलात्कार गरेकाे आरोपमा पक्राउ

जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

केही स्थानमा मनसुन वायुको प्रभाव

आज सुनको मूल्य बढ्याे

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक