सोम, अशोज १५, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

संसद् बैठकको आकस्मिक समयमा यी विषयले प्रवेश पायाे

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
संसद् बैठकको आकस्मिक समयमा यी विषयले प्रवेश पायाे

sf7df8f}F, !! c;f/M k|ltlglw;ef a}7s ;ª3Lo ;+;b ejg gofFafg]Zj/df ;f]daf/ a;]sf] k|ltlglw;ef a}7s . tl:a/M ls/0f/fh lji6÷/f;;

काठमाडाैं ।  प्रतिनिधि सभामा दाङ र बाग्लुङमा चट्याङबाट भएको जनधनको क्षति, बाढीपहिरोका घटना, सप्तरीमा अन्तरजातीय विवाहपछि उत्पन्न विवाद र जिल्ला निर्वाचन कार्यालयको खारेजीसम्बन्धी प्रश्नका विषयले प्रवेश पाएको छ । सभामुख देवराज घिमिरेले सदन प्रारम्भ भएको घोषणा गर्नासाथ आकस्मिक समय माग गर्दै सांसद दीपक गिरीले दाङ र बाग्लुङमा चट्याङबाट चार जनाको ज्यान गएको घटनाबारे बैठकलाई जानकारी गराउनुभयो ।

उहाँले दाङमा दुई दिनअघि किसान रामनारायण चौधरी र समीर केसीको चट्याङबाट ज्यान गएको तथा रुपा राना घाइते भएको जानकारी दिँदै पीडित प्रतिपरिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउन माग गर्नुभयो ।

केही दिनअघि बाग्लुङमा दुई जना बालक दिनेश विक र सुनिता विकको पनि चट्याङबाट ज्यान गएको थियो । हरेक वर्ष चट्याङका कारण ज्यान गइरहेको तथा अघल्लो वर्ष ५५ जनाको चट्याङबाट ज्यान गएको र एकसय ४४ जना घाइते भएका तथ्याङ्क सदनलाई उहाँले जानकारी गराउनुभयो ।

अहिले सरकारले प्रतिमृतक परिवारलाई क्षतिपूर्ति र राहतबापत दुई लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ । वर्षातसँगै देशका विभिन्न भागमा भएको बाढी, पहिरो, चट्याङ र सडक दुर्घटनामा प्रदेशमन्त्री लगायत ज्यान गुमाएका सबै परिवारजनप्रति उहाँले श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

सांसद रघुजी पन्तले प्रहरी, प्रशासन र अदालत समेतले आवश्यक ध्यान नपुर्याउँदा सप्तरीमा एक जोडी युवायुवती अन्तरजातीय प्रेम विवाह गरिएकै कारण समस्या झेल्न बाध्य बनाइएको घटना सुनाउनुभयो ।

प्रेममा रहेका युवायुवतीमध्ये कथित माथिल्लो जाति समुदायबाट नक्कली नयाँ जन्म दर्ता बनाइ छोरीलाई नाबालक तुल्याएर केटा पक्षलाई दुःख दिने काम भएको जनाउँदै उहाँले भन्नुभयो, ‘यस घटनामा प्रहरी, प्रशासन, अदालतले पनि ध्यान नपुर्याएको देखिन्छ ।’

अन्तरजातीय विवाहपछि उत्पन्न घटनालाई न्यूनीकरण गर्न समाजमा जनचेतना अभिवृद्धि गर्ने कार्यमा राजनीतिक दलले आवश्यक ध्यान नपुर्याएको भन्दै नेता पन्तले दोषीलाई कारबाहीको माग गर्नुभयो ।

सांसद पूर्णबहादुर घर्तीले मनसुन आगमनसँगै देशका विभिन्न भागमा बाढी, पहिरोले क्षति पुर्याएको जानकारी दिँदै पुल र सडकमा क्षति पुर्याउनुका साथै बस्ती जोखिममा पारेको बताउनुभयो ।

सांसद सन्तोष परियारले आउँदो आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममा जिल्ला निर्वाचन खारेज गर्ने निर्णयले लोकतन्त्रलाई बलियो तुल्याउन नसक्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘एउटा मात्र राजनीतिक दलको आन्दोलनले लोकतन्त्र स्थापना गरेको होइन, यो कार्यालय सीडीयो मातहत राख्दा लोकतन्त्र अप्ठ्यारोमा पार्छ । निर्णयलाई सच्याउन आवश्यक छ ।’

सांसद धनबहादुर बुढाले से–फोक्सुण्डो क्षेत्रमा रहेको गुम्बाबाट करोडौँ मूल्य बराबरको पुराना गरगहना चोरी भएकाले त्यसको खोजी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद अब्दुल खानले जन्मसिद्धलाई नागरिकता प्रदान गर्ने विषयलाई सरल र सहज बनाउन माग गर्नुभयो ।

सांसद रमा कोइरालाले संसद् भवनको मूलद्वार नजिक सधैँभरि रित्ता बाल्टिन देख्न परेको र त्यसले सुरुमै ‘अशुभ’ को लक्षण दिने गरेकाले त्यसको व्यवस्थापन गर्न सुझाव दिनुभयो ।

संसद् भवनको एक पाखामा पानी चुहिने भएकाले पानी थाप्न ती बाल्टिन प्रयोग भएको हुनसक्ने बताउँदै उहाँले राज्यको महत्त्वपूर्ण पूर्वाधारका रुपमा रहेको यस भवनको संरक्षणका लागि विशेष ध्यान पुर्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यो पनि पढ्नुहोस्

राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

१० घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

आउँदो बुधबारपछि मौसममा क्रमिक सुधार हुने

१० घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

१० घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

आउँदो बुधबारपछि मौसममा क्रमिक सुधार हुने

१० घण्टा अगाडि
श्रम समस्याप्रति सरकार गम्भीर : मन्त्री शर्मा

श्रम समस्याप्रति सरकार गम्भीर : मन्त्री शर्मा

१० घण्टा अगाडि
परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिलाई जिल्ला न्यायाधीश नियुक्ति गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात

परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिलाई जिल्ला न्यायाधीश नियुक्ति गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात

१० घण्टा अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेप्सेमा ५ अंकको वृद्धि

१० घण्टा अगाडि
हचुवाको भरमा सरकारले संघीय संसद भवनको ठेक्का सम्झौता अवधि थप गर्न नसकिने

हचुवाको भरमा सरकारले संघीय संसद भवनको ठेक्का सम्झौता अवधि थप गर्न नसकिने

१० घण्टा अगाडि

लोकप्रिय

  • सापू रोगबाट बच्न चिकित्सकको आग्रह

    सापू रोगबाट बच्न चिकित्सकको आग्रह

    0 shares
    Share 0 Tweet 0
  • नेपाल आइपुगिन् एमसिसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट

    0 shares
    Share 0 Tweet 0
  • डाक्टरमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • आउँदो बुधबारपछि मौसममा क्रमिक सुधार हुने

    0 shares
    Share 0 Tweet 0
  • पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist