प्युठान । जिल्लाकाे झिमरुक गाउपालिका वडा नं.-३ डाँडाडिहीमा ज्येष्ठ नागरिक र अपाङ्गलाई सम्मान कार्यक्रम सम्पन भएको छ ।
१४ जना ज्येष्ठ नागरिक र पुर्णअपाङ्ग ८ जना गरि २२ जनालाई समान गरिएको गाउँकार्यपालिका सदस्य कल्पना थापा एम्सीले जानकारी दिनु भयो।वडा कार्यलयको आयोजनामा भएको सम्मान कार्यक्रममा सम्मानित जेष्ठ नागरिक र अपाङ्गहरुलाई चरे्शको थाल र कटौरा वितरण गरिएको छ।