सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

आठौँ वातावरण साहित्य गोष्ठी सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आठौँ वातावरण साहित्य गोष्ठी सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । इको साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१६ देखि गरिँदै आएको वातावरण साहित्य गोष्ठी-प्राय साहित्य विषयक कार्यपत्र प्रस्तुति, कृति विमोचन, पुरस्कार वितरण, कविता वाचन तथा एक दिवसीय आठौँ वातावरण साहित्य गोष्ठी सम्पन्न भएको छ ।

विश्व वातावरण दिवसको अवसर पारेर सरगम प्रकाशन प्रा.लि. तथा साहित्य पोस्टको सहयोगमा विश्व नेपाल साहित्य महासङ्घ आयोजनामा कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक तथा विश्व नेपाली साहित्य महासङ्घका उपाध्यक्ष विजय हितानले जानकारी दिनुभयो ।

सन् २०१६ देखि युकेमा रहेका नेपाली साहित्य सङ्गठनको सहकार्यमा नियमित रूपमा हुँदै आएको वातावरण गोष्ठीलाई निरन्तरता दिँदै यस वर्ष पनि इको साहित्यमाथि चर्चा–परिचर्चा गरिएको हो ।

‘प्राय–साहित्य गोष्ठीमा भारत, भुटान र नेपालका विद्वानले प्राय–साहित्यमा कार्यपत्र पेस गरेका थिए । साथै प्राय–साहित्यका सिद्धान्तकार तथा कार्यक्रममा विशेष सल्लाहकार डा. गोविन्दराज भट्टराई थिए ।

गोष्ठीमा भुटानका डा. शिवराज भट्टराई, नेपालका डा. नन्दिनी भेल्यो र सलिल सुवेदीको विशेष प्रस्तुति थियो ।

त्यसैगरी, पर्यावरण साहित्यमा लेखिएका चार पुस्तक प्राय–साहित्य सिद्धान्त र सिर्जना, पृथ्वीका सुस्केराहरू, प्राय–प्रेमको गुञ्जन, ब्लु प्लानेटको अङ्ग्रेजी संस्करण समेत विमोचन गरिएको छ  ।

साहित्यपोष्टमा वर्षभरि प्रकाशित उत्कृष्ट तीन कविताका कविलाई पुरस्कृत गरिएको छ । प्रथम पुरस्कार भ्यागुताको बिहे कविताको लागि डा. विप्लव ढकाल, दोस्रो पुरस्कार वासुदेव अधिकारीको हिउँमारा तापमान र तेस्रो पुरस्कार कवि कृष्ण बाउसेको डाइनोसरको भजनलाई पुरस्कार तथा प्रमाणपत्र प्रधान गरिएको थियो ।

कार्यक्रममा नेपाली प्राय साहित्य प्रतिष्ठानको समेत घोषण गरिएको छ । प्रतिष्ठानलाई डाक्टर गोविन्द प्रसाद भट्टराईले एक लाख सहयोग गर्नुभएको छ । गोष्ठीमा प्राय–साहित्यका दुई शोधार्थीले आआफ्नो अनुसन्धान अनुभव सुनाउनुका साथै विभिन्न स्रष्टाहरूले प्राय–कविता वाचन गर्नुभयो ।

विश्व वातावरण दिवस प्रत्येक वर्ष ५ जुनमा मनाइने गरेको छ ।

यो पनि पढ्नुहोस्

“नक्शामा नभएको देश” लोकार्पण 

“नक्शामा नभएको देश” लोकार्पण 

५ दिन अगाडि
विद्या वाचस्पतिको मानार्थ उपाधिबाट विजय किशोर पाण्डे सम्मानित

विद्या वाचस्पतिको मानार्थ उपाधिबाट विजय किशोर पाण्डे सम्मानित

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

स्नातक प्रवेश तयारी अब अनलाइनमै

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक