शुक्र, अशोज ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चर्चित आख्यानकार मथुरा सायमिकाे  ‘स्रष्टा र सिर्जना’ को दोस्रो संस्करण कार्यक्रम सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
चर्चित आख्यानकार मथुरा सायमिकाे  ‘स्रष्टा र सिर्जना’ को दोस्रो संस्करण कार्यक्रम  सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालभाषा एकेदेमि साहित्य कवःको आयोजनाम  ‘स्रष्टा र सिर्जना’ को दोस्रो संस्करणको नेपालभाषा क्षेत्रका चर्चित आख्यानकार मथुरा सायमिसित बृहत कार्यक्रम गत शनिबार भव्य रूपमा सम्पन्न भयो ।

नेपालभाषा साहित्य क्षेत्रमा उल्लेखनीय योगदान दिएका साहित्यकारको जीवन र सिर्जना पक्षलाइ प्रस्तुत गर्ने उद्वेश्यले

जनकवि दुर्गालाल श्रेष्ठ प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा एकेदेमिका सदस्य सचिव डा। पुष्पराज राजकर्णिकारले स्वागत मन्तव्य राखेको कार्यक्रममा भाइस चान्सलर मल्ल के सुन्दरले कार्यक्रमको उद्देश्य बारेमा प्रस्टयाएका थिए ।

आख्यानकार सायमि स्वय्मले  कथा वाचन गरेर सुनाएको कार्यक्रममा शाक्य सुरेन, शरद कसाः र प्रतिसरा सायमिले मथुरा सायमिलाई कथा वाचन गरी सुनाएको थियो ।

सो कार्यक्रमा लोककवि राजभाई जकःमिले मथुरा सायमिका विषयमा आफ्नो सिर्जनात्मक कविता वाचन गरेर सुनाएको साथै कीर्तिपुरमा वीर प्रसाद भन्सारीले गीत गाएर सुनाएको थियो । साथै बाल कलाकाले समेत सांस्कृतिक नाच प्रस्तुत गरिएको अतिथिका रूपमा भाषासेवी एवम् इ। राजदास श्रेष्ठ समेत पाल्नु भएको थियो ।

कार्यक्रमा समालोचक प्रा प्रेमशान्ति तुलाधरले आख्यानकार सायमिको जीवनी प्रस्तुत गरिएको थियो भने साहित्यकार रीना बानियाँ तुलाधरले लेखक सायमिको उपन्यास कृतिलाई चर्चा गरिएको थियो । साथै उपन्यासकार राज सायमिले मथुरा सायमिया जीवनका विविध पक्ष प्रस्तुत गरिएको थियो  । कार्यक्रम नेपालभाषा एकेदेमिका चान्सलर यज्ञरत्न धाख्वाःका सभाअध्यक्ष्यतामा भएको थियो ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय स्वाधीनता इतिहासकै कमजोर अवस्थामाः महासचिव दिपक

राष्ट्रिय स्वाधीनता इतिहासकै कमजोर अवस्थामाः महासचिव दिपक

३ हप्ता अगाडि
 आज महाकवि सिद्धिदास अमात्यको १५९ औं जन्मदिन

 आज महाकवि सिद्धिदास अमात्यको १५९ औं जन्मदिन

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी

आधुनिक बनाउन कानुनमा सुधारको तयारी

टरिगाउँ र रारा विमानस्थलको अध्ययन अघि बढाउन निर्देशन

कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक