बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बाणगङ्गा १ को जेष्ठ नागरिक दिवा सेवामा भजन कृतन संगै निः शुल्क स्वास्थ्य परिक्षण

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
बाणगङ्गा १ को जेष्ठ नागरिक दिवा सेवामा भजन कृतन संगै निः शुल्क स्वास्थ्य परिक्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलवस्तु ।  राज्यले जेष्ठ नागरिक हरुको सम्मान मा नियमित भत्ता सहित विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै थप उर्जा थपिदिएको छ।हरेक महिनाको २ पटक वडा भरिका उपस्थिति जनाउन सक्ने जेष्ठ नागरिकहरुलाइ आमन्त्रण गरि,चिया खाजा सहित सुख दुख का कुरा साटासाट गर्ने,एक अर्का बिच परिचित हुँदै झमझम भजन कृतन मा रमाएर आनन्द लिएको दृश्यले वरपरका मानिसमा समेत उर्जा छाएको छ।

बाणगङ्गा नगरपालिका को आर्थिक हयोगमा नगर भित्रका सबै वडामा रु ५००००/का दरले जेष्ठ नागरिक दिवा सेवा संचालन भैरहेको राष्ट्रिय जेष्ठ नागरिक समाज बाणगङ्गा वार्ड नम्बर १ का अध्यक्ष हिमालय भुसालले जनाउनु भएको छ।पन्ध्र दिन मा १ पटक भएपनी सबैले समय निकालेर बैरिया दुर्गा मन्दिर मा भेटघाट सहित भजन कृतन र अध्यात्मिक गतिविधि गरेर मनलाइ आनन्द दिने प्रयत्न गरिरहेको अध्यक्ष भुसाल ले बताउनु भएको छ। साथै आजको उपस्थिति मा वडा भरिका जेष्ठ नागरिक लाई निशुल्क ब्लड प्रेसर जांच सहित प्रारथमिक उपचार का लागि आवस्यक औषधि समेत निशुल्क बितरण गरिने उत्तमनर आधारभुत स्वास्थ्य सेवा केन्द्रकी सिनियर अहेब मेनका न्यौपानेले जनाउनु भएको छ । घरघरमा गएरै भएपनी सेवा दिनै पर्ने हो जेष्ठ नागरिकको यो कार्यक्रम ले स्वास्थ्य जाँच गर्न गराउन दुबै पक्षमा सहजता भएको स्वास्थ्यकर्मी मेनका ले बतानुभएको छ। ।

शागर बेल्बासे

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन

नेपालमा हाल हान्टाभाइरसको कुनै स्वास्थ्य जोखिम नरहेको स्पष्ट

३ दिन अगाडि
नेपाल सरकारले योग तथा प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्छः संघ

नेपाल सरकारले योग तथा प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्छः संघ

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नक्कली भुटानी शरर्णर्थी प्रकरणमा फैसला

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

उठिबास पीडित सुकुम्बासीहरूलाई ती होल्डिङ्ग सेन्टरबाट हट्न अल्टिमेटम दिने

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले गर्यो कार्यसमिति विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक