काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक संसद् भवनमा जारी रहेको छ ।
बुधबार बिहान ११ बजेर ११ मिनेटमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक महत्त्वको विषयमा सम्बोधन गरिरहनुभएको छ । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको विषयमा जानकारी गराइरहनुभएको छ ।
सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं
जनधारणा राष्ट्रिय साप्ताहिक
सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७
© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक