आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

युक्रेनमा ८० गाउँ डुबान पर्ने खतरा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
युक्रेनमा ८० गाउँ डुबान पर्ने खतरा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । रुस र युक्रेनको जारी युद्धबीच युक्रेनको सबैभन्दा ठूलो बाँध ध्वस्त भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार नोभा काखोभका नामक उक्त बाँध ध्वस्त भएसँगै ८० वटा गाउँ डुबानमा पर्ने सम्भावना देखिएको छ । उक्त बाँधमा क्षति पुगेपछि रुस र युक्रेनले हाल एक(अर्कालाई दोषारोपण गरिरहेको रिपोर्टमा उल्लेख छ ।

युक्रेनको उत्तरी कमाण्डका सैन्य अधिकारीहरूले मंगलबार रुसले काखोभका बाँधमा आक्रमण गरेको आरोप लगाएका छन् । तर, उक्त बाँध रुसको कब्जामा रहेको भूभागमा रहेको र रुसी सेनाले युक्रेनी आक्रमणमा यसको विनाश भएको जनाएको छ ।

रोयटर्सका अनुसार क्षतिग्रस्त बाँधबाट निस्किएको पानी हाल युद्ध भूमिसम्म पुगेको छ । अहिले बाढीको डरले वरपरका गाउँहरू खाली गर्ने काम भइरहेको छ भने खरसोनेलाई अलर्टमा राखिएको छ । युक्रेनमा यो बाँध सोभियत संघको शासनको समयमा ९सन् १९५६० मा निर्माण गरिएको थियो । निप्पर नदीमा बनेको यो बाँध ३० मिटर अग्लो र ३।२ किलोमिटर क्षेत्रमा फैलिएको छ । रणनैतिक महत्वको उक्त बाँधबाट क्राइमिया र जापोरोज्ये आणविक संयन्त्रलाई पानी आपूर्ति गरिन्छ ।

अन्तर्राष्ट्रिय अदालतमा आमनेसामने हुँदै रुस-युक्रेन

आज नै अन्तर्राष्ट्रिय अदालतमा रुस र युक्रेन आमनेसामने हुने भएका छन् । युक्रेनले रुसले युक्रेनी पृथकतावादीलाई वर्षौंदेखि समर्थन गरिरहेको र यसका कारण युक्रेनमा आक्रमण भइरहेको आरोप लगाएको छ । यस मामिलामा आज हेगमा दुवै देशले आफ्नो पक्षमा बहस गर्नेछन् । यो मुद्दा युक्रेनले युद्ध हुनुभन्दा ५ वर्षअघि दर्ता गरेको थियो । सन् २०२२ मा भएको आक्रमणपछि युक्रेनले रुसविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतमा थप मुद्दा दायर गरेको छ ।

 

यो पनि पढ्नुहोस्

अमेरिकी कंग्रेसको आज देशभर मतदान

अमेरिकी कंग्रेसको आज देशभर मतदान

५ दिन अगाडि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप

ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

एनपीएलमा आज एक खेल मात्र हुँदै

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक