शनि, जेष्ठ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अदालत

कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
कानुनी जटिलताले प्रधानन्यायाधीश नियुक्ति अन्योल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा खुला उजुरी परेको छ। रतन भण्डारीले सोमबार उजुरी दिएका हुन्।

असारमा  कार्की प्रधानन्यायाधीश नियुक्ति हुँदैछन्। साउनमा कार्यकाल सकिने कार्कीले प्रधानन्यायाधीश भएमा एक महिनाअघि बिदामा बस्नुपर्छ। त्यो भनेको असारमै। बिदामा रहेका कार्कीले कुनै मुद्दा हेर्न पाउने छैनन्। कार्की भने सेवानिवृत्त भएपछि राज्यबाट पूर्व प्रधानन्यायाधीशका हैसियतले पाउने करोडौंको गाडी, पेन्सन, सुरक्षाकर्मी जस्त सुविधाका लागि जसरी पनि प्रधानन्यायाधीश हुने र भित्तामा फोटो झुण्डाउँदै राज्यकोशमाथि भार बढाउने योजनामा रहेको भण्डारीले उजुरीमा उल्लेख गरेका छन्।

कार्कीको प्रधान न्यायाधीशमा हुने नियुक्तिसम्बन्धमा उनी सो पदका लागि अयोग्य भए उजूरीका लागि संसदीय समितिले यही जेठ २६ गतेसम्म सार्वजनिक उजूरी आह्वान गरेको छ।

कामु प्रन्या कार्कीले पदमा हुँदा पदीय आचरण र सामान्य विधिशास्त्रीय प्रचलन र आचारसंहिता विपरीतका काम गरेको भण्डारीको आरोप छ। माथिल्लो कर्णालीमा जीएमआरका वकिल रहेका कार्कीले कामु प्रन्या भएपछि हेर्न नमिल्ने जीएमआरकै मुद्दा हेरेर जीएमआरको पक्षमा फैसला गरेकाले प्रधान न्यायाधीश हुन नमिल्ने उजु्रीमा दाबी गरिएको छ। उक्त मुद्दामा सपना प्रधान मल्लले पनि हेर्न नमिल्ने जीएमआरको मुद्दा हेरी जीएमआरको पक्षमा फैसला गरेको भण्डारीले बताएका छन्।

‘कामु प्रन्या हुँदा कार्कीले आचारसंहिताविपरीतका मुद्दा हेर्दै स्वार्थ बाँझिने गरी फैसला गरेका र सेवा निवृत्त भएपछि राज्यकोशमाथि लुट मच्चाउन एक महिनाका लागि फोटो झुण्डाउने गरी प्रधानन्यायाधीशको बढुवाका लागि कसरत गरिरहेकाले उनको नियुक्ति सम्बन्धमा अरु पनि केही भए सबैले संसदीय समितिमा उजूरी गरौ। कार्कीको प्रन्यामा हुन लागेको नियुक्ति रोकौं। राज्यकोषको सम्पत्ति दुरुपयोग हुनबाट जोगाऔं। न्यायालयको गरिमा बढाउन हरिकृष्ण कार्कीहरुलाई प्रधानन्यायाधीश हुन नदिऔ’ उजुरीमा भनिएको छ।

यो पनि पढ्नुहोस्

मन्त्रालय र बिभागलाई जेष्ठ २८ मा अदालत उपस्थीत हुन आदेश

१४ घण्टा अगाडि

अदालत आंशिक रूपमा खुला

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

उपत्यकाकाे झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने

तातो हावाको कारण कम्तिमा २० जिल्ला प्रभावित हुने पूर्वानुमान

ट्रेड यूनियन अधिकर कुण्ठित गर्ने कदम विरुद्ध जेनेभामा विषय उठाउँछौंः जेटियुसिसि अध्यक्ष श्रेष्ठ

Urban Dabali Highlights the Medieval Urbanism and Architectural Heritage of Mithila/Tirhut

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक