मङ्ल, मंसिर १९, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गर्मी बिदा नगरेपछि विद्यालय बन्द गराउँदै प्रहरी

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
0
गर्मी बिदा नगरेपछि विद्यालय बन्द गराउँदै प्रहरी

नेपालगञ्ज । नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालय पठनपाठन बन्द गर्ने सूचना टाँस गरेको थियो।

सूचनालाई बेवास्ता गर्दै बिदा नदिने संस्थागत विद्यालयमा नेपालगञ्ज उपमहानगरपालिकाले आइतबारदेखि नगर प्रहरी परिचालन गरेको छ। उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाले सामुदायिक, मदरसा र निजी विद्यालयलाई आगामी समयमा हुने बर्खे बिदाबाट कट्टा हुनेगरी आइतबारदेखि २३ गते मङ्गलबारसम्म बन्द गरिएको सूचना जारी गरेको थियो।

उक्त सूचनाविपरीत पठनपाठन सञ्चालन गरेको जनाउँदै आदर्श माध्यमिक विद्यालय नेपालगञ्ज, जयबागेश्वरी बोर्डिङ स्कुललगायतका विद्यालयमा नगर प्रहरी पठाएर बन्द गराइएको उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरको सूचनाविपरीत पढाइ सञ्चालन भएपछि उपमहानगरले ती विद्यालयमा नगर प्रहरी पठाएको थियो। नगर प्रहरी प्रमुखको नेतृत्वमा बन्द गराउन विभिन्न विद्यालयमा आइतबार पुगेका थिए।

आदर्श माविले गर्मीयाममा विद्यार्थीका लागि कक्षाकोठामा ‘एसी’ चलाउनुपर्ने जनाउँदै मासिक रूपमा दुई सय रुपैयाँ विद्युत्‌को अलग शुल्क लिने गरेको छ। विद्यालय बन्द गराउन पुगेका नगर प्रहरीलाई विद्यालय प्रशासनले गर्मीमा पठनपाठनमा सहज गराउनका लागि प्रत्येक कक्षाकोठामा एसी जडान गरिएको र गर्मीले विद्यार्थीलाई खासै असर नगर्ने जवाफ दिएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताए।

नगर प्रहरी पुगेपछि ती विद्यालयले सोमबारदेखि लागू हुने गरी गर्मी बिदा गरेका छन्। आदर्श माविले अभिभावकलाई पठाएको सूचनामा अत्यधिक गर्मी भई पठनपाठनमा कठिनाइ भएकाले विद्यालयको आगामी समयमा हुने बर्खे बिदा कट्टी हुने गरी यही जेठ २२ गते सोमबारदेखि २३ गते मङ्गलबारसम्म विद्यालय बन्द रहने उल्लेख छ। रासस

यो पनि पढ्नुहोस्

सूचनालाई नियन्त्रण गर्ने निर्णयबाट पछि हट्याे सरकार

माथिल्ला कक्षाका उपलब्धि झन् कमजोर

१ हप्ता अगाडि
बीबीसीकाे  १०० प्रेरणादायी महिलामा रुक्साना कपाली

बीबीसीकाे १०० प्रेरणादायी महिलामा रुक्साना कपाली

२ हप्ता अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा कम्तिमा ८५ सर्वसाधारणको मृत्यु

नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा कम्तिमा ८५ सर्वसाधारणको मृत्यु

११ घण्टा अगाडि
कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान

कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान

११ घण्टा अगाडि
अर्थतन्त्र अझै दबाबमा : प्रधानमन्त्री

राष्ट्र ठग्नेहरूलाई छोड्न नसकिने : प्रम प्रचण्ड 

११ घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

आज शेयर बजार दोहोरो अंकले घट्यो

११ घण्टा अगाडि
विपिन जोशीको रिहाइका लागि आग्रह

विपिन जोशीको रिहाइका लागि आग्रह

११ घण्टा अगाडि
नेपालले लगाएको पुँजीगत लाभकर सम्बन्धमा मध्यस्थता गरिदिन आईसीएसआईडीमा निवेदन

एनसेल सेयर छानबिन गरी कानुनी दायरामा ल्याउन माग

१२ घण्टा अगाडि

लोकप्रिय

  • कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान

    कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान

    0 shares
    Share 0 Tweet 0
  • एम्नेस्टी इन्टरनेसनल नेपालको ३२औँ बार्षिक साधारणसभा सम्पन्न

    0 shares
    Share 0 Tweet 0
  • इमाडोलमा सिटिजन्स बैंककाे १९०औँ शाखा

    0 shares
    Share 0 Tweet 0
  • विप्लवले पक्राउ पुर्जीविरुद्ध आन्दोलन गरे घोषणा

    0 shares
    Share 0 Tweet 0
  • गङ्गा दाहाललाई सेनाले सलामी दिएकोमा सांसद सिहको आपत्ति

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान

दुई दिन बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

सरकारले सुनेन बामदेव गौतमको सुझाव !

भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

इन्टरमोडल र ट्रान्स नेपाल टि आर एस लोजिपार्कबिच सम्झौता

एनआईसी बैंकमा ३ प्रतिशत प्रिमियम कायम

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist