आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

साताको दुरुपयोग गर्दै वडा अध्यक्ष यादव

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
साताको दुरुपयोग गर्दै वडा अध्यक्ष यादव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सिरहा ।  सिरहाको नवराजपुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष सुरेश कुमार यादवले उच्च अदालतको अवहेलना गर्दै सडक निर्माण कार्यमा जोड दिएका छन्।

शखा रोड बिस्तार गर्ने क्रममा मेनरोडमा १८ फिट र शाखा रोडमा १४ फिट लिने गरेका छन्। वडा अध्यक्ष शुरेश यादवले आफनो निकट जसपा केन्द्रित दलका ब्यक्तिहरुको ऐलानी जग्गा भए पनि नमासिने र विपक्षीदलका ब्यक्तीहरुलाई पकक्षपात गरी निजि जग्गामा पनि लेहेङ्गरा र गुणडाको आडमा हस्तक्षेप गरी गाली बेजती गरी सडक बिस्तार गर्न लागेका हुन्। स्थानीय उमेश कुमार यादवको आमा नेपुर देवी यादवको नाउँमा रहेको निजि जग्गामा जोड जबर्जस्ति गरी गुणडाहरुको आडमा बदनियत पुर्ण तरीकाले साता दुरुपयोग गरी सडक निर्माण गर्न लागेका पीडितका छोरा विवेक कुमार यादवले बताए।उमेश यादवको घर अपोजीट रहेको स्थानीय कुन्जे यादबको जग्गा छाडि निजि जग्गामा सडक बिस्तार गर्ने गरेका छन्।करिब एक हप्ता अगाडी देखि सडक बिस्तार गर्न लागेका छन्।

शुक्रबार वडा अध्यक्ष सुरेश यादवले दर्जनौं गुणडा केटाहरु ल्याएर उमेश यादव र उनको आमा नेपुर देवी यादवलाई गालिबेजती गरी हातपात र कुटपिट समेत गरीएका छन्।दोहोरो बिवादमा विवेक कुमार यादवको करिब १ लाख रुपैया बराबरको सुनको घाटीको चेन समेत खोसिएको पीडितको आरोप रहेका छन्।स्थानीय जिबछ यादवको परिवारले उमेश यादवको आमा नेपुर देवी यादवलाई दुरब्यवहार हातपात समेत गरेका छन्। वडा अध्यक्ष सुरेश कुमार यादवका बुबा राम उदगार यादव पछिल्लो समय खुनी मुद्दामा जेल परेका थिए।अपराधी यादव तामेलि धरोठी जम्मा गरी तारीखमा तत्काल रिहाई भएका छन्।

स्थानीय चन्द्र कान्त यादव,हरी यादव, विवेक यादव,बहादुर यादव माथी कुटपिट गरेका छन्।बिवादमा करिब ६०/७० जनाको समुहमा ल्याएर झगडा र बिवाद गर्ने गरेको आरोप छन।बिवादमा झाझपट्टी प्रहरी मुख दर्शक रहेका छन्।अध्यक्ष यादवले उच्च अदालत राजबिराजले २९ गते छ्लफलको लागी बोलाए पनि अदालतको अबहेलना गरेको गरी सदस्य बिस्तार गर्न लागेका छन्।

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

१७ घण्टा अगाडि
नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

१८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक