आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

चीन र अमेरिकाबीचको मतभेदको उचित व्यवस्थापन गर्नुपर्छः चिनियाँ रक्षामन्त्री

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
चीन र अमेरिकाबीचको मतभेदको उचित व्यवस्थापन गर्नुपर्छः चिनियाँ रक्षामन्त्री
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

चिनियाँ रक्षामन्त्री ली शाङफुले चीन र संयुक्त राज्य अमेरिकाले मतभेद र जटिल कठिनाइको उचित व्यवस्थापन गर्नुपर्ने र आपसमा मिलाउने सही बाटो खोज्नुपर्ने बताएका छन्।

चीन–अमेरिका २० औँ ‘साङ्ग्रिला डायलग’ मा सम्बोधन गर्दै लीले भने, ‘यो सम्बन्ध विश्वव्यापी रणनीतिक स्थिरतामा निर्भर गर्दछ र यो विश्वव्यापी ध्यानको केन्द्रबिन्दु हो।’ उनले दुवै देशलाई विश्व समुदायको अपेक्षाअनुसार चल्न र समयको प्रवृत्तिलाई पछ्याउन आह्वान गरे।

लीले अन्तर्राष्ट्रिय समुदायले चीन र अमेरिकाबीच बलियो र स्थिर सम्बन्धको खोजी गरिरहेको बताए। ‘चीन सम्बन्धमा कुनै पनि सम्भावित सङ्घर्ष वा टकरावको बारेमा चिन्तित छ, जुन संसारको लागि एक असह्य विपत्ति हुनेछ,’ उनले भने, ‘आफ्नो स्वार्थका लागि गुटको मुठभेड भड्काउनुको साटो प्रमुख देशहरूले सबैको हितलाई ध्यानमा राख्नुपर्छ। आदानप्रदान र सहयोगको माध्यमबाट मतभेदको समाधान गर्नुपर्छ।’

विभिन्न प्रणाली र अन्य मतभेदका बावजुद चीन र अमेरिकाले द्विपक्षीय सम्बन्ध बढाउन र सहयोगलाई प्रगाढ बनाउन साझा आधार र हितको खोजी गर्नुपर्ने उल्लेख गर्दै दुवै देशले सहयोगबाट फाइदा उठाएको र मुठभेडबाट हारेको इतिहासले प्रमाणित गरेको उनले बताए।

चीनले अमेरिकासँग नयाँ प्रकारको प्रमुख देशहरूको सम्बन्ध विकास गर्न चाहेको उल्लेख गर्दै लीले अमेरिकी पक्षलाई इमानदारीका साथ सम्बन्ध बिग्रनबाट जोगाउने काम गर्न, आफ्ना शब्दहरूलाई कामसँग जोड्न र विश्वका दुवै अर्थतन्त्रलाई स्थिर गर्न चीनसँग एउटै दिशामा मिलेर काम गर्न ठोस कदम चाल्न आह्वान गरे।

लीले विगत केही वर्षयता चीन र अमेरिकाबीचको सम्बन्धमा तनाब रहेको बताएका थिए। दुई देशबीचको कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अहिले सम्बन्ध निकै कमजोर बनेको छ।

उनले चीन र अमेरिका दुवैको विजयका लागि सहकार्यका तीन सिद्धान्त आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्वलाई पछ्याउनु नै सही बाटो भएको बताए।

लीले अमेरिकालाई कठिन परिस्थितिबाट द्विपक्षीय सम्बन्धलाई सही मार्गमा फर्काउनर यसबाट दुवै देश र समग्र विश्वलाई थप लाभ प्रदान गर्न सकियोस् भनी मिलेर काम गर्ने वातावरण निर्माण गर्न आह्वान गरे। रासस/सिन्ह्वा

यो पनि पढ्नुहोस्

अमेरिकी कंग्रेसको आज देशभर मतदान

अमेरिकी कंग्रेसको आज देशभर मतदान

५ दिन अगाडि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप

ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक