बुध, जेष्ठ ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लोक सेवा आयोगकाे उत्तर पुस्तिका र प्राप्ताङ्क उपलब्ध गराउन आदेश

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
लोक सेवा आयोगकाे उत्तर पुस्तिका र प्राप्ताङ्क उपलब्ध गराउन आदेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । लोक सेवाको उत्तर पुस्तिका र प्राप्ताङ्क उपलब्ध गराउन आदेश भएको छ ।

लोक सेवा आयोगका कागजात र विवरण सम्बन्धित व्यक्तिलाई दिने वा सार्वजनिक गर्ने प्रयोजनका लागि गरिएको वर्गीकरण खारेज गर्न भन्दै राष्ट्रिय सूचना आयोगले परीक्षार्थीले माग गरेमा उत्तर पुस्तिका र प्राप्ताङ्कसमेत उपलब्ध गराउन भनेको हो ।

अध्यात्म सुवेदीले लोक सेवा आयोग काठमाडौँ र कार्यालय प्रमुखलाई विपक्षी बनाएर हरेक पत्रको छुट्टा छुट्टै प्राप्ताङ्क हेर्न सक्ने गरी सम्बन्धित व्यक्तिलाई सूचना जारी गर्न/गराउन आदेश गरिपाऊ भनी दिएको पुनरावेदनमाथि सुनुवाइ गर्दै सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, सूचना आयुक्तद्वय कमला वली थापा र रत्नप्रसाद मैनालीले उक्त आदेश जारी गरेका हुन् ।

वर्गीकरण नै गर्नु पर्ने भएमा लोक सेवा आयोगले विभिन्न चार वटा बुँदाअनुसार हुने गरी सूचनाको हकसम्बन्धी ऐन, २०४६ को दफा २७ को उपदफा(१) मा भएको व्यवस्था वर्गीकरण समितिमा पेस गरी वर्गीकरण गराउन भनेको आयोगले उत्तर पुस्तिका परीक्षण, परीक्षण भई सकेका उत्तर पुस्तिकाहरू गोप्य राख्ने भनिएकोमा परीक्षार्थीले माग गरेमा सम्बन्धित परीक्षार्थीको मात्र उत्तर पुस्तिका उपलब्ध गराउने व्यवस्था गर्न भनेको छ ।

यसैगरी लिखित परीक्षा नतिजा, लिखित परीक्षाको प्राप्ताङ्क विवरण, गोप्य राख्ने भनिएकोमा परीक्षार्थीले आफूले लिखित परीक्षाको प्राप्ताङ्क माग गरेमा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने, अन्तर्वार्तामा उल्लेखित दरखास्त फारम र संलग्न कागजातहरू र अन्तर्वार्ताको प्राप्ताङ्क परीक्षार्थी आफूले लिन पाउने व्यवस्था गर्नु पर्ने र आयोगको सूचनाको वर्गीकरण तालिकामा राखिएको गोप्य राख्ने(अवधि) भनिएको खण्डमा के कति अवधिसम्म गोप्य राखिने सो कुरासमेत खोल्नु पर्ने आयोगको फैसलामा उल्लेख छ ।

लोक सेवा आयोगले सूचनाको वर्गीकरण गर्दा साबिकको लोक सेवा आयोग ऐन, २०६६ को दफा ४५ को व्यवस्था प्रयोग गरेको देखिए पनि हालको लोक सेवा आयोग ऐन, २०७९ को दफा ५२(२) मा आयोगले निर्धारण गरे बमोजिमको परीक्षा सम्बन्धित कागजात र विवरण दिन सक्ने आयोगको भनाई छ ।

लोक सेवा आयोगले दाबी गरे बमोजिमका साबिकको लोक सेवा आयोग ऐन २०६६ को दफा ४५ र हालको लोक सेवा आयोग ऐन २०७९ को दफा ५२ ले परीक्षार्थीलाई आफ्नो प्राप्ताङ्क हेर्न पाउने अधिकारबाट वञ्चित गर्ने देखिँदैन आयोगले भनेको छ लोक सेवा आयोग ऐन, २०७९ को दफा ५२ को उपदफा(२) ले प्राप्ताङ्क हेर्न पाउने व्यवस्थालाई सहजीकरण गर्न सक्ने देखिन्छ ।  हेर्नुस् आदेशको पूर्ण पाठ :

हेर्नुस् आदेशको पूर्ण पाठ :

 

यो पनि पढ्नुहोस्

लम्पी स्किन रोग नियन्त्रणतर्फ, सङ्क्रमितमध्ये झण्डै १४ लाख पशुचौपाया निको

अन्तर्राष्ट्रिय निगरानी सूची ‘ग्रे लिस्ट’बाट बाहिरिन नेपाललाई अझै चुनौती

६ मिनेट अगाडि
Nepali Students Honored in Pakistan Embassy Event

Nepali Students Honored in Pakistan Embassy Event

३१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सुरू 

राष्ट्रियसभाको बैठक सुरु

सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार

आईजीपी र एपीजीका प्रतिनिधिबीच भेट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक