बुध, बैशाख ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल प्रहरी अस्पतालमा यसरी हुन्छ घोटाला ! स्वास्थ्य मंत्रालयको ध्यान यता पुग्ला ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
पारच्याङमा पहिलो ग्रामीण अस्पतालको निर्माण कार्य सुरू
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा आर्थिक अनियमितताको एउटा घटना सार्वजनिक भएको छ । प्राप्त समाचार अनुसार हड्डीको समस्या पत्ता लगाउने ‘डेक्सा’ मेसिन खरिद गर्नका लागि त्यहाँ ठूलै आर्थिक खेल भइरहेको छ । यस अघि प्रहरी अस्पताल महाराजगञ्जमा एमआरआई मेसिन खरिदमा न्युनतम १२ करोड आर्थिक अनियमितता गर्न निकै ठूलो प्रयत्न भएको थियो । तर, खबरदारीका कारण आर्थिक हिनामिना हुन पाएन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको खबरदारीपछि अस्पतालका ‘मेडिकल डाइरेक्टर’ प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा। आशा सिंहले एमआरआई मेसिन खरिद प्रक्रिया नै रद्द गरेकी थिइन ।

उक्त मेसिन खरिद गर्दा राम्रो कमिसन नआउने भएपछि डाइरेक्टर सिंहले एमआरआई मेसिन खरिद प्रक्रिया अघि बढाएकी छैनन । जानकारी भए अनुसार डेक्सा जस्ता महंगा उपकरणहरु किन्दा ‘रेडियोलोजिकल फिजिक्स’ मा विज्ञता हासिल गरेका अर्थात रेडियोलोजीका विशेषज्ञलाई राखेर ‘स्पेसिफिकेसन’ बनाउनु पर्ने नियमावली छ । तर, मेडिकल डाइरेक्टर सिंहलगायत सानो समूहले कमिसनको चक्करमा रेडियोलोजीका कुनै पनि विज्ञहरुसँग सामान्य परामर्श समेत नगरी आफू अनुकूल ‘स्पेसिफिकेसन’ बनाई कम गुणस्तरको ‘डेक्सा मेसिन’ खरिद गर्ने तयारी गरिरहेको थाहा भएको छ । कमिसनको लोभमा कम गुणस्तरको उपकरण खरिद गर्दा प्रहरी कर्मचारी र उनीहरुका आफन्त मात्र होइन, सर्वसाधारणलाई समेत ठूलो क्षति पुग्ने पक्का छ । किनभने पछिल्ला दिनहरुमा नेपाल प्रहरीले उक्त अस्पताललाई प्रहरी र उनीहरुका परिवारका अतिरिक्त सर्वसाधारणहरुका लागि समेत उपचार खुला गरेको छ । जसका कारण त्यहाँ सर्वसाधारण समेत उपचारका लागि पुग्ने गरेका छन् ।

जानकारी अनुसार अस्पतालमा गुणस्तरहीन सामान खरिद गर्ने प्रक्रिया निरन्तर चलिरहेको छ । कोभिड–१९ को समयमा संक्रमितहरुको उपचारका लागि सरकारले दिएको बजेटमा नक्कली बिल, भौचर बनाएर आर्थिक अनियमितता भएको उजुरी प्रहरी प्रधान कार्यालय र अख्तियारमा समेत परेको थियो । तर उजुरीमाथि अहिलेसम्म छानविन भएको छैन ।मिलोमतोमै गुपचूप पारिएको छ । स्वास्थ्य मंत्रालयको ध्यान यता पुग्ला ?

यो पनि पढ्नुहोस्

जेनजी आन्दोलनका ७ शवको पहिचान अझै खुलेन

जेनजी आन्दोलनका ७ शवको पहिचान अझै खुलेन

३ दिन अगाडि
ट्राफिक व्यवस्थापनका चुनौतीबारे छलफल

ट्राफिक व्यवस्थापनका चुनौतीबारे छलफल

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक

इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा

वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै

रविविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक