काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुखकार्यकारी अधिकृत (सीईओ) पदमा निरज मान सैजु नियुक्त भएका छन्।
कम्पनीमाअनुभवीकार्यकारी अधिकृतनिरज मान सैजुको उच्च स्तरीय नेतृत्वक्षमता र कार्यानुभवले सिटी एक्सप्रेसको प्रगतिले नयाँउचाई लिने अपेक्षागरिएको सिटी एक्सप्रेसले जनाएको छ ।
४२वर्षीय संैजुको बैंकिङ क्षेत्रमा २०वर्ष भन्दा बढी अनुभवसाथैधेरै वाणिज्य बैंकहरूको फिल्ड् ट्रेजरी विभागमा १५ वर्ष भन्दा बढी उत्कृष्ट अनुभव छ ।क्यानडा स्थित सेक्युरिटी इन्स्टिच्युटबाट सुरक्षाकोर्ष गरेका सैजुसँग सुरक्षा र लगानीको क्षेत्रमाउल्लेखनीय ज्ञान छ ।
नवनियुक्तप्रमुखकार्यकारी अधिकृतले आफुले कम्पनीको दिगो आर्थिक बृद्धिको लागि नेटवर्कको विश्वव्यापीपहुँचविस्तार गरी नेपालकोे सबैभन्दाग्राहक केन्द्रितकम्पनीबनाउने बिश्वास दिलाएका छन् ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचानबनाउदै बिगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवाप्रदानगर्दै आइरहेको छ ।
आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षिततरिकाले भुक्तानीप्रदानगर्ने, कुनै पनि बैंकको खातामा रकमजम्मागर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदानगर्दै आइरहेको छ ।


