बुध, बैशाख ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

भारतसँग कुनै सम्झौता नगरी फर्किन प्रधानमंत्रीलाई वामदेव गौतमको सुझाव

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
भारतसँग कुनै सम्झौता नगरी फर्किन प्रधानमंत्रीलाई वामदेव गौतमको सुझाव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाण्डौ / नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले आज भारत भ्रमणमा जान लाग्नु भएका प्रधानमंत्री प्रचण्डलाई कुनै सम्झौता नगरेर भ्रमण स्थगित गरी बीचैमा फर्किन सुझाव दिनु भएको छ । गौतमले भारत सरकारबाट हालै जारी भएको नक्सा सच्याउन भ्रमण अवधिमै प्रस्ताव गर्न सुझाव राख्नु भएको छ ।
प्रधानमंत्रीको भारत भ्रमण हुनु पूर्व एक प्रेस बिज्ञप्ति जारी गर्दै गौतमले भारतले नेपाली भूभाग कपिलवस्तु र लुम्बिनीसमेत समेटेर अखण्ड भारत भन्दै नक्सा सार्वजनिक गरेको घटना मिचाहा प्रबृत्ति भन्दै भारतले जारी गरेको यस्तो नक्सालाईनेपाल सरकारले अमान्य घोषणा गर्नुपर्ने र बिरोध जनाउनु पर्ने सुझाव राख्दै नक्सा सच्याउन भारतका प्रानमंत्री नरेन्द्र मोदी असमत भएमा अन्य कुनै सम्झौता नगरी भ्रमण रोकेर बीचैमा स्वदेश फर्किन सुझाव राख्नु भएको छ ।
गौतमले जारी गर्नु भएको प्रेस बिज्ञप्ति यस प्रकार छ :-
प्रेस बिज्ञप्ति
कपिलवस्तु र लुम्विनी नेपालको अखण्ड भूमि हो। नेपालको दक्षिणी छिमेकी राष्ट्र भारतले नेपालको सो भूमि कपिलवस्तु र लुम्विनीलाई भर्खरै जारी गरेको आफ्नो नक्सामा उल्लेख गरेर आफ्नो मिचाहा प्रवृति प्रकट गरेको छ। हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ , हामी यस्तो प्रबृतिको बिरोध गर्छौं ।
नेपाल सरकारले यो नक्सालाई अमान्य घोषणा गर्नु पर्छ र तुरुन्त भारत सरकार समक्ष विरोध प्रकट गर्नु पर्छ। आज भारत भ्रमणमा जान लाग्नु भएका सम्माननीय प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष सो नक्सावाट नेपालको कपिलवस्तु र लुम्विनीको नाम हटाउन अनुरोध गर्नु पर्छ। नाम हटाउन भारतका प्रधानमन्त्री मोदी तयार नभएमा हाम्रो प्रधानमन्त्रीले भ्रमण वीचैमा रोकेर कुनै संझौता नगरी नेपालको संघीय संसदसंग परामर्श गर्छु भनेर फर्कनु पर्छ।

वामदेव गौतम
अध्यक्ष
नेकपा राष्ट्रिय एकता अभियान
१७ जेठ २०८०

यो पनि पढ्नुहोस्

प्रधानमंत्री प्रचण्डलाई वामदेव गौतमको सुझाव !

प्रधानमंत्री प्रचण्डलाई वामदेव गौतमको सुझाव !

३ वर्ष अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक

इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै

नेपाली केम्पो टोली टर्की प्रस्थान

रविविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक