बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

एक बालिकालाई समयमा नै अस्पताल पुर्‍याउन नसक्दा ज्यान गुमाउन बाध्य

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
एक बालिकालाई समयमा नै अस्पताल पुर्‍याउन नसक्दा ज्यान गुमाउन बाध्य
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । तमिलनाडुको भेल्लोरको अल्लेरी गाउँमा एक बालिकालाई समयमा नै अस्पताल पुर्‍याउन नसक्दा ज्यान गुमाउनु परेको छ। डेढ वर्षीया बालिकालाई सर्पले टोकेको थियो। बालिकाका आमाबुवा र आफन्तले उनलाई सरकारी अस्पताल पुर्‍याएका पनि थिए तर सडकको खराब अवस्थाका कारण ढिला पुगेका थिए। जसका कारण बालिकाको बाटोमै मृत्यु भएको हो । अस्पताल पुग्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

१८ महिनाकी बालिका धनुष्काका बाबुआमा विजय र प्रियालाई पोष्टमार्टमपछि शव बुझाइएको थियो। एम्बुलेन्समा घर पठाइएको थियो । तर एम्बुलेन्स चालकले सडक खराब देखेर अगाडि जान नमानेको ती अभिभावकले दैनिक भाष्करलाई बताएका छन्। गाउँबाट करिब १० किलोमिटर अगाडिबाट एम्बुलेन्स फिर्ता भएको थियो। जसका कारण ती बुबा आमाले छोरीको शव पैदलै घर लैजान बाध्य भएका थिए ।

यसअघि फेब्रुअरीमा तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले केन्द्रीय यातायात मन्त्री नितिन गडकरीलाई चेन्नईदेखि रानीपेट ९ल्ज्(द्ध० जोड्ने सडकको खराब अवस्थाबारे पत्र लेखेका थिए। सीएम स्टालिनले सडकको अवस्था यति नाजुक भएको दावी गरेका थिए कि उनले वेल्लोर, रानीपेट, तिरुपत्तुर र तिरुवन्नमलाई जिल्लाहरूमा रेलमा यात्रा गर्ने योजना बनाउनु पर्छ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग

चलचित्र विधेयक अघि बढाउँदै

१ घण्टा अगाडि
इजरायलको भाषा परीक्षा स्थगित

इजरायलको भाषा परीक्षा स्थगित

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ग्रेटर नेपालका अभियन्ता पक्राउ

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

मन्त्रिपरिषद् विस्तार जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक