आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

सरकारसँग ५ बुँदे सहमतिपछि विनु यादवले तोडिन् अनशन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
सरकारसँग ५ बुँदे सहमतिपछि विनु यादवले तोडिन् अनशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ । न्यायका लागि १५ दिनदेखि अनशनमा बसेकी विनु यादवसँग सरकारले सहमति गरेपछि उनले अनशन तोडेकी छन् । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ बुधबार माइतीघरमा पुगेर यादवलाई जुस पिलाएका थिए ।

पीडित यादवसँग सरकारले ५ बुँदे सहमति गरेपछि अनशन तोडिएको हो ।

सरकारका तर्फबाट गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेत र पीडित विनु यादवले ५ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । यस क्रममा गृहमन्त्री श्रेष्ठले सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

प्रेम सम्बन्धपछि रामेछापका प्रदीप कठायतसँग विवाह गरेकी विनुले आफूमाथि श्रीमान् र श्रीमान्‌का आफन्तबाटै बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । तर न्याय नपाएपछि उनले प्रदर्शन गर्दै आएकी छन् ।

पछिल्लो पटक उनी १५ दिनदेखि माइतीघरमा अनशन बसेकी थिइन् । सर्वोच्च अदालतको गेट अगाडि निषेधित क्षेत्रमा अनशन बसेकी विनुलाई प्रहरीले नियन्त्रणमा लिएर छोडेपछि उनले माइतीघरको सडकमै अनशनबसिरहेकी थिइन् ।

बुधबार राष्ट्रिय मानव अधिकार आयोगले समेत विनु यादवको जीवन रक्षा गर्न आव्हान गरेको थियो ।

 

यो पनि पढ्नुहोस्

No Content Available

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक