आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार मनोरञ्जन

दमककी माया गजमेरले ब्युटीसियन नेपाल २०२३ काे ताज पहिरिन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
दमककी माया गजमेरले ब्युटीसियन नेपाल २०२३ काे ताज पहिरिन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । यसपालीको ब्युटीसियन नेपाल शनिवार अपरान्ह राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न भएको छ ।

हिमालयन मुभिजद्वारा आयोजित सो कार्यक्रममा झापा दमककी माया गजमेरले बिजेताको ताज पहिरिन सफल भएकी छन्। त्यस्तै गरी फस्ट रनरअपमा शान लिम्बु तथा सेकेन्ड रनरअपमा प्रतिसा कटुवालले आफ्नो उपाधी सुरक्षित गरेकी छिन। ब्यूटिसियन नेपाल नेपाली सौन्दर्यकर्मीहरुको राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगीता हो । कार्यक्रममा सिप सम्बन्धि विविध विद्या तथा अन्य बिद्यागत तर्फ सबटाइटलहरु पनि वितरण गरिएको थियो। सबटाइटल तर्फ बिजेता माया गजमेरले मोस्ट स्मार्ट, फस्ट रनरअप शान लिम्बुले बेस्ट नेल आर्ट र सेकेन्ड रनरअप प्रतिसा कटुवालले मोस्ट चार्मिंगका साथै मोस्ट पपुलर अवार्ड जितेकी छिन।

साथै बेस्ट ब्राइडल शान लिम्बु , उषा कुमारी बेस्ट जुरो विनर, सन्जना कर्माचार्य वेस्ट मेहन्दी आर्ट विनर, गीतान्जली गौतम बेस्ट फोटोजेनिक र बेस्ट मोडल मेक-अप विनर, मन्जु आङदेम्वे मोस्ट एट्राक्टिभ, संगम बज्ज्राचार्य मोस्ट कन्फिडेन्ट, मन्जु लिम्बु बेस्ट पर्सनालिटी, उषा रिमाल बेस्ट डिसीप्लीन, सिमा थिङ मोस्ट डिलिजेंट, महालक्ष्मी दर्लामी मोस्ट इनर्जेटिक, बिमला श्रेष्ठ मोस्ट प्लिजेन्ट र पब्लिक चोइस भिडियो अवार्ड तर्फ स्मिता उप्रेती रहेकी छिन। अवार्ड विजेता कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफी रहेको सो कार्यक्रममा वरिष्ठ सौन्दर्यकर्मी कमला श्रेष्ठ को प्रमुख आतिथ्य रहेको थियो भने उहालाई विशेष सम्मान प्रदान गरिएको थियो।

कस्मेटोलोजिस्ट एवं सौन्दर्यकर्मी डा. रेखा थापा, नायक तथा मोडल प्रज्वल गिरि , ब्यूटिसियन नेपाल – 2019 एवं सौन्दर्यकर्मी हेमा पुन मगर, मिसेस ग्लोबल नेपाल 2023 लक्की शेर्पा तथा मिसेस हिमालयन नेपाल 2022 र फेसन डिजाइनर समेत रहेकी सुशिला तामाङ निर्णायक रहेको कार्यक्रममा स्पार्कल आर्ट एकेडेमीले आर्किषक नृत्य प्रस्तुत गरेको थियो।

सौन्दर्यकर्मीहरु जहिले पनि पर्दा पछाडी रहेर काम गर्नुपर्छ भन्ने मान्यता परिवर्तन गर्ने एवं सौन्दर्यकर्मीहरुमा निहीत प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जानकारी गराएको छ ।

यो पनि पढ्नुहोस्

स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार

स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार

१५ घण्टा अगाडि
‘पाँच पाण्डव’का प्रमुख पात्रलाई रसहस्यमी बनाउँदै आयो ट्रेलर–१

चलचित्र ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक