आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनआरएनए दक्षिण कोरियाको अध्यक्ष पदमा बुद्धि गुरुङले उम्मेदवारी दिने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
एनआरएनए दक्षिण कोरियाको अध्यक्ष पदमा बुद्धि गुरुङले उम्मेदवारी दिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । एनआरएनए कोरियाको अध्यक्षमा बुद्धि गुरुङकाे उम्मेदवारी घाेषणा दक्षिण कोरिया, गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको अध्यक्ष पदमा बुद्धि गुरुङले उम्मेदवारी दिने हुनुभएको छ ।

गुरुङले काेरियाकाे राजधानीमा अवस्थित निक ट्राभल एण्ड रेष्टुरेण्टको सभा हलमा आयाेजीत कार्यक्रमकाे सम्बाेधन गर्दै शनिबार आफ्नो उम्मेदवारी रहने घोषणा गर्नुभएकाे थियोे ।

रोजगारी, विद्यार्थी, व्यवसायी, एबम विभिन्न सिलसिलामा कोरिया बसोवास गर्ने नेपालीहरुको समस्या बुझेर काम गर्न एनआरएनए काेरियाकाे नेतृत्वमा आफू आउन लागेकाे बताउनुभएको छ। एनआरएनए काेरियाकाे अबकाे कार्यकाल २०२३-२०२५ सम्मको अध्यक्ष पदमा आफू निर्वाचित भए कमेरियामा अवस्थीत नेपालीहरुकाे हितमा काम गर्ने गुरुङको भनाइ रहेकाे छ।

अध्यक्षमा गुरुङको उम्मेदवारी सहित उनका प्यानलमा उपध्यक्ष हरी भट्टाराई ,महासचिवमा सन्तोस खाड्का र साधारण सदस्यतामा सन्जोक चौहानले पनि संगै आफ्नो उम्मेद्धार घोषणा गर्नुभएको हाे।

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

८ घण्टा अगाडि
नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक