शनि, साउन ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अहिलेसम्मकै अच्चमकाे शल्यक्रिया !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
अहिलेसम्मकै अच्चमकाे शल्यक्रिया !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । अमेरिकाको म्यासाचुसेट्स राज्यका डाक्टरहरुले बच्चाको मस्तिष्कको सफल शल्यक्रिया गरेका छन् । बच्चाको मस्तिष्कको शल्यक्रियामा के चमत्कार भयो होला भन्ने लाग्न सक्छ। वास्तवमा, त्यो बच्चा अझै जन्मिएको छैन। आमाको गर्भमै रहेको बच्चाको शल्यक्रिया चिकित्सकले गरेका हुन् । यो अचम्मको अपरेशन अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टनमा गरिएको हो। डाक्टरहरुका अनुसार बच्चालाई घातक भास्कुलर रोग लागेको थियो।

यो सफल शल्यक्रियापछि डाक्टरहरुले बच्चालाई जन्मे लगत्तै मर्नबाट बचाएका थिए । यदि यो शल्यक्रिया नभएको भए, हृदयघात वा स्ट्रोकका कारण बच्चाको मृत्यु हुन सक्थ्यो । रिपोर्टका अनुसार यसअघि पनि पाठेघरमा मस्तिष्कको शल्यक्रिया भइसकेको थियो, तर त्यस्तो असामान्य अवस्थामा भने अपरेशन गरिएको थिएन।

शल्यक्रियामा १० जना चिकित्सकहरु संलग्न थिए । डाक्टरहरूले अल्ट्रासोनोग्राफी मार्फत आमाको पेटमा लामो सुई लगाएर शल्यक्रिया गरेका थिए।

यो पनि पढ्नुहोस्

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

बन्द उद्योग धमाधम खुलाउँदै सरकार

१५ घण्टा अगाडि
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

“सामाखुसी-टोखा- झाेर’ बाटो बचाउन मन्त्रीहरूलाई ध्यानाकर्षण

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सांसदले नै बुझेनन् आफ्नो जिम्मेवारी !

पत्रकार किशोर श्रेष्ठ पक्राउ गरिएकोमा माकुनेकाे आपत्ति

किशोर श्रेष्ठ प्रकणः प्रेसमाथिको सरकारी दमनले शाही शासनको झल्को

कमरेड पुष्पलालको सही मूल्यांकन गर्ने क.कृष्णदासको प्रयत्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक