शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सडक सुरक्षाका निमित्त ‘सडक यात्रा’

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 3 mins read
0
सडक सुरक्षाका निमित्त ‘सडक यात्रा’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं। संयुक्त राष्ट्रसंघबाट आह्वान भएको सडक सुरक्षा सप्ताह (मे १५–२१, २०२३) को अवरसर पारेर सडक यात्रा शिर्षक राखेर काठमाडौंमा कार्टुन प्रदर्शन सुरु भएको छ ।
काठमाडौं, बबरमहल स्थित नेपाल कला परिषदमा आयोजित उक्त कार्टुन प्रदर्शनीको आज भौतिक योजना मन्त्री प्रकाश ज्वालाले रिबन काटेर उद्घाटन गर्नुभएको हो । सडक सुरक्षामा व्यंग्यचित्र मार्फत जनचेतना जगाउने उद्धेश्यले थालिएको प्रदर्शनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको राष्ट्रिय सडक सुरक्षा परिषद, नेपाल प्रहरी, सडक सुरक्षा समाज र कार्टूनिस्ट क्लब अफ नेपाल तथा रोटरी क्लब इन्टरनेशनलले संयुक्त रुपमा आयोजनामा गरेका हुन् ।
सडक यात्रा कार्टुन प्रदर्शनीमा नेपालका छब्बीस जना कार्टुनिस्टहरु अविन श्रेष्ठ, बासु क्षितिज, योगेश खपाङ्गी, रविन्द्र मानन्धर, रवि मिश्र, केशवराज खनाल, दिपक गौतम, उमेशचन्द्र अधिकारी, देवेन्द्र थुम्केली, भानु भट्टराई, सुदर्शन सिग्देल, राजेश मानन्धर, रामकृष्ण थापा, सागर शाह, सानुराज डंगोल, विश्व थापा, सुजिता महर्जन, कृष्ण गोपाल श्रेष्ठ, पल्पसा मानन्धर, महेश बस्ताकोटी, पानसिंह तोमर, रामहरु रिमाल, आशिस खनाल, अकृन अधिकारी, अनुप गुरुङ र अर्पिता शाक्यका रमाइला र सन्देशमूलक व्यंग्यचित्रहरु समावेश छन् । विश्वमा सडक दूर्घटनाका कारण ज्यान गुमाउनेको संख्या प्रतिवर्ष १३ लाख ५० हजार रहेको तथ्यांक छ । नेपालको हकमा २८ सय मान्छे प्रत्येक वर्ष सडक दूर्घटनाबाट ज्यान गुमाउने गरेका छन् ।
त्यसकारण सडक दूर्घटना न्युनिकरणका विभिन्न उपायहरु मध्ये जनचेतना जगाउन कार्टूनको प्रयोग सशक्त माध्य हुनसक्ने सडक सुरक्षा परिषद्का अध्यक्ष केशवकुमार शर्माको भनाइ छ । त्यसैगरि प्रदर्शनीका बारेमा कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष बासु क्षितिज भन्नुहुन्छ –‘बोल्ड स्ट्रोकहरु, जीवन्त रंगहरु र हास्य स्पर्शका साथ हाम्रा कलाकारहरुले आजको दु्रतगतिको संसारमा पैदल यात्रीहरु, साइकल चालकहरु, सवारी चालकहरु र यात्रुहरुले सामना गर्ने असंख्य चुनौतीलाई चित्रण गरेका छन् । हाम्रो कला मार्फत् हामी सडक सुरक्षाको वरिपरि चलिरहेका बहसमा योगदान दिन चाहन्छौं ।’ प्रदर्शनी भदौ ५ गतेसम्म जारी रहने छ ।

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

५ घण्टा अगाडि
नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक