आइत, जेष्ठ १२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मेलम्चीको पानी १० दिन बन्द हुने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
मेलम्चीको पानी १० दिन बन्द हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । गत मंसिरदेखि मेलम्चीको पानी काठमाडौंको चक्रपथभित्रका अधिकांश स्थानमा वितरण गरिएको छ ।

केयूकेएलका अनुसार मेलम्चीको पानी बन्द भएपछि पुरानो स्रोत सीमित हुने भएकाले पानी वितरणको तालिका हेरफेर हुनेछ । कुन स्थानमा कुन दिन पानी वितरण गर्ने त्यसको तालिका केयूकेएलले वेवसाइट र सामाजिक सञ्जालबाट सूचना प्रवाह गर्नेछ ।

सिन्धुपाल्चोक हेलम्बुको अम्बाथानस्थित हेडवर्क्सको गेट नम्बर १ र ९ अडिट सुरुङमा मेकानिकल पार्ट्सको जडान गरिने भएको छ । आयोजनाका कार्यकारी निर्देशक कमल प्रसाद श्रेष्ठका अनुसार हेडवर्क्स मर्मत गरेर सकेसम्म वर्षामा पनि पानी वितरण नरोकिने गरी संरचना बनाइनेछ ।

२०७८ असारमा आएको बाढीले आयोजनाको हेडवर्क्सलाई क्षति गरेको थियो । हेडवर्क्स अहिलेसम्म पनि बनेको छैन । बाढीको खतरा कायम रहेकाले अस्थायी रुपमा मात्र पानी काठमाडौं ल्याइएको छ ।

यसैबीच सोमबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार समितिले आयोजानको मुहान क्षेत्र निरीक्षण गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सिन्धुपाल्चोक गएको सांसदहरुको टोलीले हेडवर्क्समा भएको काम र क्षतिका विषयमा जानकारी लिएको थियो ।

अवलोकनका क्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले सरकारले मेलम्चीको पानी राजधानी पुर्‍याउन प्राथमिकता नदिएको आरोप लगाए । उनले अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि राष्ट्रिय प्राथमिकताप्राप्त उक्त आयोजानको पुनः निर्माणमा जोड दिनुपर्ने बताए ।

उनको नेतृत्वमा समितिकी सभापति दिलकुमारी रावल(पार्वती) सहितको सांसदहरुको टोलीले हेडवर्क्स स्थलमा बाढीले ध्वस्त पारेको भौतिक संरचना र अस्थायी अम्बाथान टनेलको अवलोकन गरेको थियो ।

समितिले हेडवर्क्सको संरचना पूनर्निर्माणका लागि सरकारलाई घच्घच्याउने जनाएको छ । हेडवर्क्ससँगै काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको समितिले निरीक्षण गरेको छ । समितिलाई आयोजनाका कार्यकारी निर्देशक श्रेष्ठले बाढीपछि अहिलेसम्म गरेको कामको विवरण सुनाए । श्रेष्ठका अनुसार वर्षामा बाढीले क्षति गर्ने भयले अम्बाथानको मुख्य सुरुङको मुख बन्द गरिएको छ । संसदीय टोलीले आयोजानको अवस्थाका विषयमा जानकारी लियो ।

यो पनि पढ्नुहोस्

कीर्तिपुर नगरपालिकामा प्लास्टिक रिसाइकल उद्यम सञ्चालन

कीर्तिपुर नगरपालिकामा प्लास्टिक रिसाइकल उद्यम सञ्चालन

३ हप्ता अगाडि
कीर्तिपुर नगरपालिकालाई प्लास्टिकमुक्त बनाउने

कीर्तिपुर नगरपालिकालाई प्लास्टिकमुक्त बनाउने

४ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आज रास्वपाकाे बैठक बस्दै

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

पाँच लाख भारतीय रकमसहित पक्राउ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक