शनि, साउन ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home राेचक संसार

जिन्दगीभर रक्सी पिएर १ सय ७ वर्षसम्म बाँचे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
जिन्दगीभर रक्सी पिएर १ सय ७ वर्षसम्म बाँचे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । पानी नपिइकन मानिस धेरै दिन बाँच्न सक्दैन । तर एकजना मानिस भने पानी नै नपिइकन १ सय ७ वर्षसम्म बाँचेका छन् । सुन्दैमा पत्यारै नलाग्नु स्वभाविकै हो । तर उत्तर पश्चिम स्पेनको विगो सहरका एक व्यक्तिले आफ्नो जिवनकालभर नै पानी पिएनन् र हालै १ सय ७ वर्षको उमेरमा उनको निधन भएको छ ।

आखिर पानी पिएनन् भने उनले के बाट पानी लिए त ? हो, उनले पानीको साटो रक्सी पिए ।

समाचार अनुसार उनले आफ्नो जिवनकालमा कहिल्यै पनि खाली पानी पिएनन् । उनले पानी पिनुका साटो आफै बनाएको अर्गानिक रेड वाइन पिए र तिर्खा मेटे । उनले घरमै बनाएको रेड वाइन दिनको ४ लिटर सम्म पिउँथे ।

एन्टोनियो डोक्याम्पो गार्सिया नामका ती व्यक्ति १ सय ७ वर्षसम्म बाँचे ।

जिन्दगीभर पानी नपिने र पानीको ठाउँमा रक्सी पिउने मानिस पनि यति धेरै बाँच्दोरहेछ । यो तथ्यले मदिरापानका कारण मानिसको छिटै मृत्यु हुन्छ भन्ने तथ्यलाई कतै गलत त सावित गरिरहेको छैन ? तर जे होस् उनी धेरै बाँचे भनेर धेरै रक्सी खानु चाहीँ भएन है ।

वास्तवमा एन्टोनियोको पेशा नै वाइन बनाउनु थियो । उनले वर्षमा ६० हजार लिटर जति वाइन उत्पादन गर्थे र त्यो मध्ये तिन हजार लिटर त आफैले पिउँथे । अरु बाँकी रेड वाइन बेचेर पैसा कमाउँथे ।

उक्त रेडवाइन पूर्णरुपमा रसायन मुक्त तथा अर्गानिक हुन्थ्यो । हुनत उनी मात्र होइन । धेरै स्पेनीहरुमा रेडवाइनप्रति निकै आशक्ति पाइन्छ । रेडवाइनको सेवनले रगतको कोलेस्ट्रोल सामान्य हुने र क्यान्सरको त्रासबाट पनि मुक्त होइने विश्वास उनीहरुमा हुन्छ ।

यो पनि पढ्नुहोस्

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

बन्द उद्योग धमाधम खुलाउँदै सरकार

१५ घण्टा अगाडि
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

“सामाखुसी-टोखा- झाेर’ बाटो बचाउन मन्त्रीहरूलाई ध्यानाकर्षण

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सांसदले नै बुझेनन् आफ्नो जिम्मेवारी !

पत्रकार किशोर श्रेष्ठ पक्राउ गरिएकोमा माकुनेकाे आपत्ति

किशोर श्रेष्ठ प्रकणः प्रेसमाथिको सरकारी दमनले शाही शासनको झल्को

कमरेड पुष्पलालको सही मूल्यांकन गर्ने क.कृष्णदासको प्रयत्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक