आइत, जेष्ठ १२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा सन्जिब राईको उम्मेदवारी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा सन्जिब राईको उम्मेदवारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

दक्षिण काेरिया । जुलाई ८-९ मा सम्पन्न हुन गईरहेको NRNA-NCC दक्षिण कोरियाको नवौ राष्ट्रीय महाधिवेशनमा सन्जिब राईले अध्यक्ष पदमा उम्मेदवारी घाेषणा गर्नु भएको छ। त्यसैगरी र परि गुरुङले पनि वरिष्ट उपाध्यक्ष पदमा उम्मेदवारी दिने घाेषणा गर्नुभएको छ।शनिबार काेरियामा सम्पन्न एक कार्यक्रमकाे सम्बाेधन गर्दै वरिष्ठ उपाध्यक्ष राइले आफ्नो उम्मेदवारी घाेषणा गर्नु भएको हाे ।

हिजो कोरियाको बुसान-किम्हेमा NRNA ख्यङ्सान बुसान द्वारा आयोजित बृहत भेला तथा अन्तरक्रिया कार्यक्रमको बिच उहाहरु दुवैले आफ्नो उम्मेदवारी घोषणा गर्नुका साथै आगामी दिनमा संस्थालाई सहि ढंगबाट लैजाने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। त्यसैगरी NRNA ख्यङ्सान बुसानको अध्यक्ष सानुराज मगरको सभापतित्वमा सम्पन्न पहिलो चरणको कार्यक्रममा बिभिन्न जातिय, क्षेत्रीय,सामाजिक,राजनैतिक संघ संस्थाका अध्यक्ष /प्रतिनिधि,बिध्यार्थी व्यवसायी, बुद्दिजिवि पत्रकार एबम उपस्थित नेपालि हरुको बिच सम्पन्न उत्त कार्यक्रममा उठेका प्रश्न एबम जिज्ञासा,सवालजवाफको विषयमा हाल वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष समेत रहेका सन्जिब राई ले स्पष्टता सहित प्रष्टयाउनु भएको थियो। (२०१९-२०२१)मा सर्बाधिक सहमतका साथ उपाध्यक्षमा विजयी राई (२०२१-२०२३)मा वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएकाे थियोे । मजदुर भिषामा कोरिया प्रवेश गर्नुभएका उउनि निडर वक्ता सन्जिब राईले साईन्स एण्ड टेक्नोलोजिमा मास्टर पास गर्नुभएको छ।

त्यस्तै (२०२१-२०२३)मा एकमात्र निर्वाचित सचिव,सफल व्यबसायि परि गुरुङले अबको आवश्यकता भनेको परिवर्तनको भएको हुदा सबैले सदस्यता भरेर सहयोग गरिदिनुहुन अनुरोध समेत गर्नु भएको छ। निति निर्माण र कार्यन्वयनलाई प्राथमिकता राख्ने सन्जिब राईकै पहलमा दुतावासको घुम्ति सेवा लगाएत अन्य बिभिन्न कार्यक्रम हरु सन्चालनमा आईरहेको छ।

अहिलेको कार्यसमितिले उच्च भाडादर घटाउन र पार्थिव शरिरलाई नि:शुल्क नेपाल पठाउन आवश्यक कानुनि प्रकृयाको लागि सम्बन्धित निकाय मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाईसकेको समेत राईलेजानकारि दिनुभयो। मेरो सबै एजेण्डाहरु यहाको न्युनतम अतिआवश्यकता,वस्तुस्थिति र सबैको सल्लाह सुझावबाटै तयार पारेको छु १/२ दिनमै सार्वजनिक गर्ने बताउदै वरिष्ठ उपाध्यक्ष राई अहिले को सबैभन्दा बलिया उम्मेदवार रहनुभएकाे छ।

यो पनि पढ्नुहोस्

भारतमा काेरानाका बिरामीकाे संख्या बढ्दै

भारतमा काेरानाका बिरामीकाे संख्या बढ्दै

१५ घण्टा अगाडि
गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव

गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आज रास्वपाकाे बैठक बस्दै

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

पाँच लाख भारतीय रकमसहित पक्राउ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक