बुध, मंसिर २०, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

अन्तर्राष्ट्रिय खुला फ्रण्डसिप तेक्वान्दो च्याम्पियनसिप सोलमा हुने

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
0
अन्तर्राष्ट्रिय खुला फ्रण्डसिप तेक्वान्दो च्याम्पियनसिप सोलमा हुने

काठमाडौं । अन्तर्राष्ट्रिय खुला फ्रण्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को १४औँ संस्करण दक्षिण कोरियाको सोलमा हुने भएको छ ।

कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा आगामी वर्ष आयोजना हुने प्रतियोगिता संयोजक राजु क्षेत्रीले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । प्रतियोगिताको मिति भने तोकिएको छैन ।

अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा आयोजना गर्ने उक्त प्रतियोगिताको एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आइरहेको प्रतियोगिता संयोजक क्षेत्रीले बताए । उनका अनुसार पोर्टल्यान्डमा पाँच, नेपालमा चार तथा भारत, बेलायत, हङकङ र अमेरिकाकै मिचिगनमा समान एक संस्करणको आयोजना भइसकेको छ । गत मार्चमा आइओएफटिसीका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जन तथा महासचिव करेन ब्लाकलेजले सोललाई आयोजनाको जिम्मेवारीस्वरुप आइओएफटिसी झन्डा हस्तान्तरण गरेको थियो ।

प्रतियोगितामा नेपाल, दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, क्यानाडा, पाकिस्तान, अस्ट्रिया, भारत, हङकङ, चीन, मेक्सिकोलगायतका देशको सहभागिता रहने छ । प्रतियोगितामा कूल ६५ स्वर्ण पदक, ६५ रजत पदक र एक सय ३० काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । रासस

यो पनि पढ्नुहोस्

नेपाल सुपर लिगकाे तेस्रो खेलमा  वीरगन्जले पहिलो अङ्क जाेड्याे

नेपाल सुपर लिगकाे तेस्रो खेलमा वीरगन्जले पहिलो अङ्क जाेड्याे

१४ घण्टा अगाडि
एलपीएल क्रिकेट : घोडाघोडी र शुक्लाफाँटा विजयी

एलपीएल क्रिकेट : घोडाघोडी र शुक्लाफाँटा विजयी

२१ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

राप्रपाले जनदबाबका कार्यक्रम गर्ने

राप्रपाले जनदबाबका कार्यक्रम गर्ने

९ घण्टा अगाडि
UPDATE : कवाडी गोदाममा आगलागी परी मृत्यु हुनेको संख्या पुग्याे दुई

UPDATE : कवाडी गोदाममा आगलागी परी मृत्यु हुनेको संख्या पुग्याे दुई

९ घण्टा अगाडि
शेयर प्रकरणबारे एनसेलले प्राधिकरणलाई दियाे यस्तो जवाफ

शेयर प्रकरणबारे एनसेलले प्राधिकरणलाई दियाे यस्तो जवाफ

९ घण्टा अगाडि
अवैध लागूऔषधसहित ६ जना पक्राउ

अवैध लागूऔषध ब्राउनसुगरसहित बर्दियाबाट ४ जना पक्राउ

१० घण्टा अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

आज नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

१० घण्टा अगाडि
रास्वपाको सचिवालयको बैठक आज बस्दै

रास्वपाको सचिवालयको बैठक आज बस्दै

११ घण्टा अगाडि

लोकप्रिय

  • चिनी उपलब्ध नभएकाेमा एमाले रित्ताे गाग्री प्रदर्शन गर्दै

    चिनी उपलब्ध नभएकाेमा एमाले रित्ताे गाग्री प्रदर्शन गर्दै

    0 shares
    Share 0 Tweet 0
  • नवराज बिकसहित छजनाको हत्याकाण्डमा २४ जनालाई जन्मकैद फैसला

    0 shares
    Share 0 Tweet 0
  • UPDATE : कवाडी गोदाममा आगलागी परी मृत्यु हुनेको संख्या पुग्याे दुई

    0 shares
    Share 0 Tweet 0
  • कथानक चलचित्र ‘दुई कदम’को ट्रेलर सार्वजनिक

    0 shares
    Share 0 Tweet 0
  • प्रम दाहालले एन्जियो प्लास्टी गरिएका गृहमन्त्री श्रेष्ठलाई भेटे

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

चिनी उपलब्ध नभएकाेमा एमाले रित्ताे गाग्री प्रदर्शन गर्दै

कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान

सरकारले सुनेन बामदेव गौतमको सुझाव !

भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

दुई दिन बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

नवराज बिकसहित छजनाको हत्याकाण्डमा २४ जनालाई जन्मकैद फैसला

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist