शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

अस्ट्रेलियाले युद्धकालीन सिक्का जारी गरेपछि भियतनामको विरोध

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
अस्ट्रेलियाले युद्धकालीन सिक्का जारी गरेपछि भियतनामको विरोध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

अस्ट्रेलियाले भियतनाम युद्धमा पराजित अमेरिकालाई साथ दिएको थियो । युद्ध भने दुई भियतनाम एकीकरणसँगै अन्त्य भएको थियो ।

अस्ट्रेलियाले भियतनामबाट आफ्नो सेना फिर्ता बोलाएको ५० वर्ष पूरा भएको अवसरमा २ डलरको सिक्का जारी गरेको हो । अस्ट्रेलियाको उक्त कदमको विरोध गर्दै बीबीसीसँगकाे कुराकानीमाब भियतनामी विदेश मन्त्रालयका सहप्रवक्ता फाम थु हाङ भन्छिन्, ‘रोयल अस्ट्रेलिया मिन्ट र अस्ट्रेलिया पोस्टले जारी गरेको तीनधर्के पहेँलो झण्डा भएको वस्तुको वितरण भइरहेकोमा हामी खेद व्यक्त गर्दछौँ । जुन झण्डावाला सत्ता अहिले अस्तित्वमै छैन ।’

सिक्काको एक पाटोमा दिवंगत बेलायती महारानी एलिजाबेथ द्वितीया र अर्को पाटोमा यूएच-१ एच हेलिकप्टरसमेत रहेको छ । सन् १९६२ देखि १९७५ सम्म भियतनाम युद्धमा ५२० भन्दा बढी अस्ट्रेलियन मारिएका थिए ।

आधुनिक भियतनाममा पहेँलो झण्डा निकै संवेदनशील मानिन्छ । गत वर्ष जनवरीमा अस्ट्रेलिया र भियतनामबीचको फुटबल खेल केही अस्ट्रेलियाली दर्शकले पहेँलो झण्डा ल्याएकै कारण १० मिनेट रोकिएको थियो । त्यस्तै सन् २०१८ मा राज्यविरुद्ध सार्वजनिकस्थलमा पहेँलो झण्डासहित प्रचारबाजी गरेको आरोपमा भियतनामी अदालतले ३ महिलालाई ४ वर्षको जेल सजाय सुनाएको थियो ।

दोस्रो विश्वयुद्धको केही समयपछि अमेरिकाले भियतनाममा आफ्नो सैन्यलगायतको संलग्नता बढाउँदै लगेको थियो । १९६९ मा दक्षिणी भियतनाममा रहेका अमेरिकाले सशस्त्र फौजको संख्या ५ लाख ४३ हजार पुर्‍याएको थियो ।

उत्तरी भियतनामको सत्ता कम्युनिस्टको कब्जामा पुगेसँगै समग्र दक्षिणपूर्वी एसियाली देशको लोकतन्त्र खतरामा पुग्ने भन्दै अमेरिकाले दक्षिणी भियतनामलाई सहयोग गर्ने घोषणा गर्दै सैन्य संलग्नता बढाएको थियो । तर आठ वर्षको लडाइँसँगै ठूलो आर्थिक र मानवीय स्रोत साधन परिचालन गर्दा पनि अमेरिका उत्तरी भियतनामका फौजी र उसका छापामार साझेदारहरू भियत कङ (भियतनाम कम्युनिस्ट) सँग पराजित भएको थियो ।

१९७२ मा उत्तर भियतनामले आक्रमण गरी दक्षिणको ठूलो भूभाग नियन्त्रणमा लिएपछि युद्धविराम सम्झौता भएको थियो । सम्झौताअनुसार अमेरिकी सेना फिर्ता भएपछि उत्तर भियतनामले सैनिक आक्रमण गरी दक्षिणलाई आफूमा गाभेको हो । भियतनाम युद्धका क्रममा २० लाख भियतनामी र ५८ हजारभन्दा बढी अमेरिकी सैनिकले ज्यान गुमाएका थिए ।

यो पनि पढ्नुहोस्

अमेरिकी कंग्रेसको आज देशभर मतदान

अमेरिकी कंग्रेसको आज देशभर मतदान

४ दिन अगाडि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप

ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक