मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

युट्युबकाे नयाँ लेआउट लिक

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
युट्युबकाे नयाँ लेआउट लिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । युट्युबकाे नयाँ लेआउट लिक भएको छ । हालको यूएक्स/यूआईलाई परिवर्तन गर्दै तयार भएकाे नयाँ डिजाइन विभिन्न सञ्चारमाध्यम र  सामाजिक सञ्जालमार्फत बाहिरिएकाे हाे ।

केही प्रयोगकर्ताले युट्युबकाे नयाँ लेआउट सामाजिक सञ्जालमा स्क्रिनशट शेयर गरेका छन् । ‘@sindowne‘ नाम गरेका एक ट्वीटर प्रयोगकर्ताले युट्युबको नयाँ लेआउट स्क्रिनशट शेयर गर्दै असन्तुष्टि पोखेका छन् ।

त्यस्तै ‘@XenoPanther‘ ले ‘कसैको युट्युब यस्तो देखिन्छ?’ भनेर प्रश्न गर्दै नयाँ डिजाइनको स्क्रिनसशट शेयर गरेका छन् ।

उनीहरू नयाँ डिजाइनको परीक्षणका लागि गुगलले पहुँच दिएको प्रयोगकर्ता भएको बताइएको छ । उनीहरूले शेयर गरेको पोस्ट हेर्दा नयाँ डिजाइनमा भिडिओ प्ले हुने ठाउँ अहिलेकोमा नै भएको देखिन्छ ।

तर डिस्क्रिप्सन, टाइटल र कमेन्ट बक्स भने भिडिओको दायाँ भागमा राखिएको छ । यो भागको ठीक मुनि लाइक, डिसलाइक, शेयर, डाउनलोड जस्ता अप्सन राखिएका छन् । यस भागको तल भने खाली देखिन्छ ।

holy fuck the new youtube ui is ass pic.twitter.com/w8er7j8tBA

— Sindowne???????? (@sindowne)

त्यस्तै ‘भिडिओ एन्ड कन्टेन्ट सजेसन’ भने भिडिओ प्ले हुने ठाउँको ठीक तल राखिएको छ, जहाँ धेरै भिडिओहरू सजेसनमा आएको देख्न सकिन्छ ।

यसबाहेक अन्य धेरै ठाउँमा खाली भाग देखिन्छ । ती खाली ठाउँमा के राखिनेछ भनेर खुलाइएको छैन ।

यद्यपि यो नयाँ डिजाइनबारे धेरै कुरा बाहिरिएको छैन । तर ती डिजाइन हेर्दा सर्वसाधारणलाई अहिले नै गुगलले उपलब्ध गराउनेमा आशंका छ ।

यसबारे गुगलले कुनै पनि आधिकारिक जानकारी दिएको छैन । मे १० मा हुने गुगल आई/ओ २०२३ मा यसबारे थप बताउन सक्ने आँकलन गरिएको छ ।

Has anyone else’s YouTube looked like this? pic.twitter.com/1bjeWC2xFA

— Xeno ????‍⬛ (@XenoPanther)

यो पनि पढ्नुहोस्

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

११ घण्टा अगाडि
सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुद्राको विनिमयदर सार्वजनिक

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

क्यान महासंघमा नेतृत्व परिवर्तन

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक