आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

आजकै दिन : अमेरिकी आक्रमणमा जब लादेन मारिए

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आजकै दिन : अमेरिकी आक्रमणमा जब लादेन मारिए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / सन् २०११ मा आजकै दिन (मे २) अमेरिकी सेनाले गरेको आक्रमणमा अल कायदा समूहका संस्थापक ओसामा विन लादेनको मृत्यु भएको थियो । पाकिस्तानको अबोटाबादस्थित एक घरमा लुकेर बसेको अवस्थामा अमेरिकी सेनाले गरेको आक्रमणमा उनको मृत्यु भएको थियो ।

लादेन उक्त घरमा ६ वर्षदेखि लुकेर बसिरहेका थिए । उनी अमेरिकामा २००१ को सेप्टेम्बर ११ मा गरिएको आतंककारी आक्रमणका मुख्य आरोपी थिए ।

मुस्लिम अतिवादी समूह अल कायदाका १९ सदस्यले २००१ को सेप्टेम्बर ११ मा क्यालिफोर्नियाबाट उडेका चारवटा व्यावसायिक उडान अपहरण गरी दुईवटा न्युयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा ठोकाएका थिए । अर्को विमान अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा दुर्घटना गराइएको थियो । संघीय सरकारको भवनमा ठोकाउने योजना बनाएपछि अर्को एक विमान भने एक यात्रुको प्रतिरोधका कारण पेन्सलभेनियामा दुर्घटनामा परेको थियो ।

आतंककारी आक्रमणलगत्तै खोजी गरिरहेको अमेरिकाले अल कायदा प्रमुख लादेनलाई भने एक दशकपछि मात्र भेटेको हो । हेलिकोप्टरमार्फत पुगेको अमेरिकी सेनाले ओसामाका एक छोराको हत्या गरेर घरभित्र पसेको थियो । अमेरिकी सेना कोठामा पस्ने बित्तिकै उनकी पत्नीले सैनिकलाई रोक्ने प्रयास गरेकी थिइन् । तर खुट्टामा गोली लागेपछि ढलेकी उनी होसमा आउँदा लादेन मारिइसकेका थिए ।

हजारौं लडाकुहरू रहेको लादेनले नेतृत्व गरेको अल कायदा संगठन संसारकै सबैभन्दा खतरनाक जिहादी समूह मानिन्थ्यो । अल कायदासँग राम्रो आर्थिक स्रोत रहेको पनि विश्वास गरिन्थ्यो । तर लादेनको मृत्यु र इस्लामिक स्टेट (आईएस) समूहको जन्मपछि अल कायदाको शक्ति र प्रभाव घटेको हो ।

यो पनि पढ्नुहोस्

हङ्गेरीका नयाँ प्रधानमन्त्रीले लिए शपथ

हङ्गेरीका नयाँ प्रधानमन्त्रीले लिए शपथ

६ घण्टा अगाडि
टोयोटा मोटरकाे नाफामा ४९ प्रतिशत गिरावट

टोयोटा मोटरकाे नाफामा ४९ प्रतिशत गिरावट

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

रास्वपाको सचिवालय बैठक आज बस्दै

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

४ हजार ६३१ सवारी दुर्घटना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक