सोम, पुस ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिकामा अशेष डंगोल उर्फ ​​हिमालयन हेन्ड्रिक्स सम्मानित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
अमेरिकामा अशेष डंगोल उर्फ ​​हिमालयन हेन्ड्रिक्स सम्मानित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडाैं ।  नेपाल क्यालिफोर्निया अमेरिकाको आदिवासी जनजाति महासंघले अशेष डंगोल उर्फ ​​हिमालयन हेन्ड्रिक्सको एक विशेष कार्यक्रमको आयोजना गरी बैशाख ९ गते शनिबार सम्मान गरिएकाे छ ।
विशेषगरी सामुदायिक चेतना र संगीतमा विश्वव्यापी रूपमा योगदान दिए बापत नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष प्रकाश लामा, क्यालिफोर्निया, नेपाल आदिवासी जनजाति महासंघका महासचिव   सुनिलराज कर्णिकर,  क्यालिफोर्निया, नेवाः संगठन अमेरिकाका अध्यक्ष देबेन श्रेष्ठ,  उत्तरी क्यालिफोर्निया च्याप्टरका  महासचिव रोशना जोशी,  नेवाः संगठन, उत्तरी क्यालिफोर्निया च्याप्टरका अध्यक्ष शेर लामा तामाङ,  कोअपरेसन सोसाइटी अफ नर्दनका निर्देशक, यज्ञलाल श्रेष्ठ,  क्यालिफोर्निया , हिमालयन फ्लेभर, बर्कले, क्यालिफोर्नियाले संयुक्त रूपमा  प्रशंसा प्रमाणपत्र प्रदान गरिएकाे कार्यक्रममा उनको भर्खरको एल्बमको ‘ग्रिड’ Greed’ गीतको नयाँ म्युजिक भिडियोको पनि प्रिमियर गरिएको थियो ।
वि.सं. २०६७ र २०६८ युरोपको संगीत यात्राको क्रममा नर्वेजियन र जर्मन प्रेसद्वारा अशेषलाई “द हिमालयन हेन्ड्रिक्स” भनेर उपनाम दिइएको थियो।  वि.सं. २०७२ मा संगीत र सामाजिक कार्यमा उनको योगदानको लागि कोलोराडो बिजनेश म्युजिक अर्गनाइजेसन, क्लाेराडाे, अमेरिकाद्वारा पनि उनलाई सम्मानित गरिएको थियो।
वि.सं. २०६७ र २०७३ मा उनको दोस्रो र चौथो एल्बमको “तिमीलाई म र दुबदई” गीतहरू पनि हिट्स एफएम संगीत अवार्डमा विभिन्न विधामा मनोनयन भएको थियो।
अशेष वि.सं. २०६४ देखि विश्व भ्रमण गर्दै आएका छन् र त्यसबेलादेखि धेरै सङ्गीत महोत्सवको नेतृत्व गरिसकेका छन् ।
अलामार महोत्सव २००७ स्पेन, हर्जबर्ग संगीत महोत्सव २०११ जर्मनी, फाउस्किभ्वालेन  संगीत महोत्सव २०१०, २०११, २०१६ नर्वे, एडेनबर्ग मेला २०११ स्कटल्याण्ड, इट्स अल ग्रेभि संगीत महोत्सव २०११ इङ्गल्याण्ड आदिमा समेत आशेषले सांगीतिक प्रस्तुत गरिसकेका छन् ।
यसका साथै IBC 2020 International Blues Jam 2019 मा मेम्फिस, Tenessee मा नेपालको प्रतिनिधित्व गरेका थिए ।  वि.सं. २०७४ देखि   संयुक्त राज्य अमेरिकामा  १२ भन्दा बढी  राज्यहरुमा आफ्नो संगीतिक भ्रमण गरेका थिए ।  अहिले  “All those  Beautiful Dreams” टुरकाे अन्तिम प्रस्तुति सियाटल, वासिङ्टनमा हुनेछ । साे कन्सर्टपछि उनी बैशाखमा स्वदेश नेपाल फर्किनेछन् ।
अशेषको अहिलेसम्म ६ वटा गिति एल्बम निकालिसकेका छन् र उनले आफ्नो संगीत र फोटोग्राफीको माध्यमबाट ११ भन्दा बढी देशको भ्रमण गरिसकेका छन्। उनको हालैको एल्बम “All Those Beautiful Dreams“ अहिले सबै डिजिटल मिडिया र बजारमा उपलब्ध छ।
उहाँ सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाको मिलवाकी, बेस्ट ड्याम ब्लुज फेस्टिभल २०२३ को हेडलाइन गर्न फर्किने कार्यक्रम रहेकाे छ ।

यो पनि पढ्नुहोस्

लोमान्थाङ गाउँपालिकामा आधारभूत अस्पताल भवन निर्माण

अस्पतालसहित चार औषधि पसल कारबाहीमा

६ घण्टा अगाडि
प्रधानमन्त्री र प्रसाईंबी भेटवार्ता हुने

प्रधानमन्त्री र प्रसाईंबी भेटवार्ता हुने

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बंगलादेशमा युवकको हत्याविरुद्ध जनकपुरधाममा विरोध प्रदर्शन

जेन जी युवा र महिलासहित कम्तीमा ५ उम्मेदवार सिफारिस गर्न आन्तरिक निर्देशन जारी

क्यासिनोमा छापा मारेर २० जना पक्राउ

जेन–जी युवा पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन नदिने चेतावनी

केपी ओली र शेरबहादुर देउवाबीच भेट

नेपाल बियोण्ड बोडर्स सम्मेलन सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक