शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

एमालेका अध्यक्ष ओलीको निवासमा बसेको मुख्य तीन दलका नेताहरुको बैठक सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
एमालेका अध्यक्ष ओलीको निवासमा बसेको मुख्य तीन दलका नेताहरुको बैठक सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको मुख्य तीन दलका नेताहरुको बैठक सम्पन्न भएको छ।

ओली निवास बालकोटमा आज विहान बसेको बैठक भर्खरै सम्पन्न भएको हो । सो बैठकमा प्रधानन्यायाधीशको नियुक्त प्रक्रिया थाल्नेबारे छलफल भएको हो । बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संवैधानिक परिषद्को बैठक बोलाउन तीन दलका नेताहरु सहमत भएको जानकारी द्यिए । उनले भने–‘सर्वोच्च अदालतको प्रधानन्यायाधीश कार्यवाहकको भरमा चलेको छ। लामो समयदेखि नेतृत्व कार्यवाहक रहेकोले, यो स्थिति रहनुहुँदैन भन्ने कुरा उठिराखेको छ ।

प्रधानमन्त्रीले यो कुरामा विशेष पहल गर्नुभयो । प्रधानमन्त्रीले प्रधाननयायधाीशको स्थायी नियुक्तको लागि पहल गर्नुभयो । प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक डाक्ने र प्रधानन्यायाधीश नियुक्त गर्ने प्रस्ताव राख्नुभयो । विपक्षी दलका नेता ओलीले हुन्छ भन्नुभएको छ ।

अब चाँडै बैठक बस्छ । संसद् सञ्चालनका बारेमा र संसदीय समितिलाई पूर्णता दिनेबारे पनि छलफल भएको छ । अरु विषयमा छलफल गर्दै जाने सहमति भएको छ । अब संसदीय समितिले पनि चाँडै पूर्णता पाउँछ ।”

यो पनि पढ्नुहोस्

कुलिङ पिरियड’ र सेवा उमेर हदसम्बन्धी बाँकी रहेका मतान्तर सहमतिबाट टुंग्याइने

सर्वोच्चमा गृहमन्त्री लेखकको बर्खास्तीको माग

१ घण्टा अगाडि
ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

सर्जरीबाट मिर्गौलाको पत्थरी निकालिदियाे

लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बस्दै

सर्वोच्चमा गृहमन्त्री लेखकको बर्खास्तीको माग

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक