उक्त कार्यक्रममा बोल्दै नेपालका ललितकला प्रतिस्ठानका पुर्व कुलपति किरण मानन्धरले वहाँहरुको समयमा चित्रकलालाई पेशा बनाउन एक दमै गाह्रो रहेको तर हाल वातावरण एकदमै सहज भएको कुरा बताउनु भयाे ।
त्यसै गरि काठमाडौं महानगरपालिका का प्रवक्ता तथा १७ वदा अध्यक्ष नवीन मानन्धरले यस्ता कार्यक्रम प्रवर्द्धन गर्न महानगरले छुतै बजेट बिनियोजन गर्ने बताउनु भयो ।
कार्यक्रममा खुशिबु बुद्ध पार्क योग समुहका अध्यक्ष मिना श्रेष्ठ र खुशिबु स्थानिय बाशी समाजका संयोजक राजु माली तथा आर्त बुमका अध्यक्ष रत्न शाक्यको उपस्थिति रहेको थियो ।
![](https://dharananews.com/wp-content/uploads/2023/04/338336994_244939821276813_7787238382254232909_n-750x375.jpg)
![](https://dharananews.com/wp-content/uploads/2023/04/339174722_1280979286155906_3601087537503249651_n-1140x570.jpg)