शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

तीन दिनदेखि शिशुसहित सुत्केरीको शव अस्पतालमै

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
जंगलमा बेवारिसे अवस्थामा छाडिएको नवजात शिशु  फेला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

धनगढी – तीन दिन अघि मृत्यु भएका नवजात शिशुसहित सुत्केरी महिलाको शव कैलालीको मालाखेती अस्पतालबाट उठाईएको छैन। मृतकका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै शव बुझेका छैनन्।

उनीहरुले दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गरिरहेका छन्। मृतकका आफन्तले आफुहरुको माग अस्पताल प्रशासन र स्थानिय सरकारले वेवास्ता गरेको भन्दै अहिले गोदावरी नगरपलिका घेराउ गरेका छन्। स्थानीयहरुले नगरपालिका भित्र बसेर धर्ना दिईरहेका छन्।

मृतकका आफ्न्त यज्ञराज भाटले स्थानिय सरकारले अहिलेसम्म आफूहरुको माग सम्बोधन नगरेकाले नगरपालिकामा धर्ना दिएको बताए। उनले केश लम्ब्याउने कुरा मात्रै भईरहेकाले चाँडो माग पूरा गर्नका लागि नगरपालिकामा दवाब दिन धर्ना बसेको बताए।

अहिले सम्म सम्बन्धित निकायबाट कुनै पनि पहल नभएको बताउदै उल्टै मृतकका श्रीमानलाई अपहरण शैलीमा लगेर जबरजस्ती सहमतीमा आउन दवाव दिईएको बताए। ‘मृतकका श्रीमान नेपाल प्रहरीको जागीरे हुन, उनलाई अपहरण शैलीमा लगेर भित्र राखिन्छ’ उनले भने ‘जबरजस्ती सहमतीमा सहिछाप गर, तेरो लास बुझ भन्ने किसीमले दवाव दिईदैछ।’

उनले मृतकको बच्चाको भविष्यको ग्यारेन्टी पनि गर्नुपर्ने बताए। उनका अनुसार छानविन समितिले बुधबार सम्ममा निर्णय पेश गर्ने भनेको भएपनि अन्तिममा आएर एक हप्ता लाग्छ भन्न थालेको बताए।

सोमवार बिहान गोदावरी नगरपालिका वडा नम्ब २ अत्तरिया बस्ने २८ वर्षीय लक्ष्मी भट्टराई र उनको नवजात शिशुको अस्पतालमा मृत्यु भएको थियो। उनीहरुको शव तीन दिनदेखि अस्पतालमा छ। मृतकका आफन्तहरुले दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै सोमबार र मंगलवार राजमार्ग अबरुद्ध गर्दै आन्दोलन गरेका थिए।

यो पनि पढ्नुहोस्

रास्वपा नेता खड्का जुवातास खेलिरहेको अवस्थामा पक्राउ

रास्वपा नेता खड्का जुवातास खेलिरहेको अवस्थामा पक्राउ

४ दिन अगाडि
अवैध लागूऔषध सहित पक्राउ

१० लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक