शुक्र, असार १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कृष्णनरको सेन्टज्यूड्स इंग्लिश बोर्डिंगले मनायो भव्यताका साथ बार्षिक उत्सव

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
कृष्णनरको सेन्टज्यूड्स इंग्लिश बोर्डिंगले मनायो भव्यताका साथ बार्षिक उत्सव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनरमा रहेको सेन्टज्यूड्स इंग्लिश बोर्डिंग स्कूलले भव्यताका साथ बार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता सेन्टज्यूड्स इंग्लिश बोर्डिंग स्कूल व्यवस्थापन समिति अध्यक्ष सुशील कुमार श्रीवास्तवले गरेका थिए अतिथि हरुमा जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, युवा नेता मिर्जा राशिद बेग, कृष्णनगर नगरपालिका शिक्षा शाखा प्रमुख बलराम पन्थी, युवा नेता वृजेश कुमार गुप्ता रहेका थिए l

कार्यक्रममा विद्यालयको बार्षिक उत्सव धुमधामका साथ मनाइएको साथै विद्यार्थी हरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए र विभिन्न कार्यक्रममा उत्कृष्ट प्रदर्शन गरेका तथा कक्षामा राम्रो स्थान हासिल गरेका लाई मनोबल उच्च बनाउन पुरस्कार समेत वितरण गरिएको विद्यालयका प्रधानाध्यापक धिरेन्द्र कुमार सिंहले जानकारी दिएका छन् l

कृष्णनरको शैक्षिक धरोहरको रूपमा रहेको उक्त विद्यालय लामो समयदेखि शिक्षाको क्षेत्रमा योगदान दिदै आएको छ l कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षा प्रेमी, समाजसेवी, पत्रकार, स्थानीय लगायतको उपस्थित रहेको आयोजकले जनाएको छ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

५ घण्टा अगाडि
इरानका सवोच्च नेता खामेनीको शव अन्तिम श्रद्धाञ्जली

इरानका सवोच्च नेता खामेनीको शव अन्तिम श्रद्धाञ्जली

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सवारी दुर्घटनामा चार जनाको मृत्यु

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

स्विट्जरल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार हस्तान्तरण

मौलिक नामकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक