बिहि, भदौ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

गर्मी मौसममा व्रत बस्दा शरीरलाई हाइड्रेट बनाइराख्ने तरिका

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
गर्मी मौसममा व्रत बस्दा शरीरलाई हाइड्रेट बनाइराख्ने तरिका
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । धेरै व्यक्ति वर्षभरि नै कुनै न कुनै प्रकारले व्रत बसिरहेका हुन्छन् । व्रत बस्दा गर्मी मौसममा शरीरमा पानीको कमी हुने समस्या धेरै देखिन्छ । किनकी यो मौसममा शरीरमा पानीको धेरै आवस्यकता पर्दछ ।

आउनुहोस् जानौं  त्यसबेला के पिउने भन्नेबारे :

  • व्रतको बेला आफूलाई हाइड्रेट बनाइरहन पानी बाहेक तपाईं नरिवलको पानी पिउन सक्नुहुन्छ ।
  • त्यस्तै काँक्राको जुस पनि एकदमै फाइदाजनक हुन्छ । यसले शरीरलाई सितल बनाउनका साथै डिहाइड्रेशनको समस्या हुन दिँदैन ।
  • त्यस्तै मौसमी फल तरबुजाको जुस पनि एउटा उत्तम विकल्प हुन सक्छ व्रत बसेको बेला पिउनका लागि ।
  • सुन्तलाको जुसमा भिटामिन सी भरपूर मात्रामा पाइन्छ । यसले तपाईंको रोग प्रतिरोधात्मक क्षमता समेत बढाउँछ । साथै शरीरलाई हाइड्रेट बनाइराख्छ ।
  • त्यस्तै तपाईं दुधमा केरा मिसाएर ‘बनाना मिल्क सेक’ बनाएर पिउन सक्नुहुन्छ । यसले तपाईंको भोक समेत मेटाउनेछ । दिनभर काम गर्नका लागि ऊर्जा दिन्छ ।
  • काजुलाई मसिनो गरी पिसेर दुधमा मिसाएर पिउँदा पनि यसले लामो समय भोक नियन्त्रण गर्नुका साथै शरीरलाई हाइड्रेट राख्छ ।

यो पनि पढ्नुहोस्

उपत्यकामा एलपी ग्यासको आपूर्ति नियमित

उपत्यकामा एलपी ग्यासको आपूर्ति नियमित

२५ मिनेट अगाडि
फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ सार्वजनिक

फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ सार्वजनिक

३५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढ्याे

अवरुद्ध सडक सञ्चालनमा ल्याउन कार्य जारी

श्रीलंकाकी राजदूत र परराष्ट्रमन्त्रीबीच शिष्टाचार भेटवार्ता

‘अन्तिम दाउ’ निर्देशन गर्दै बिजु पार्की

ध्वंसका घटनामा संलग्नमाथि छानबिन गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक